सर्वोच्च परिसर बाहिर प्रधानन्यायाधीशका समर्थकको प्रदर्शन

२९ कात्तिक, काठमाडौं । सर्वोच्च अदालत परिसर बाहिर प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराका समर्थकहरुले प्रदर्शन गरेका छन् । उनीहरुले कानुन व्यवसायीहरुको जारी आन्दोलनका कारण न्याय निरुपणको काम अवरुद्ध भएको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सोमबार पनि कानुन व्यवसायीहरु प्रदर्शनको तयारीमा छन् । प्रदर्शनलाई लक्षित गरी […]

सम्बन्धित सामग्री

सर्वोच्चको आग्रह अवज्ञा गर्दै अदालत परिसरमा नाराबाजी

काठमाडौँ । सर्वोच्च अदालत प्रशासनको आग्रहको अवज्ञा गर्दै कानून व्यवसायीले मंगलबार सर्वोच्च अदालत परिसरमा नाराबाजी गरेका छन् । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार सर्वोच्च अदालतका एक अधिकारीले प्रधानन्यायाधीश जबराको निर्देशन भन्दै उनलाई फोन गरेर सर्वोच्च अदालत परिसरमा प्रदर्शन र नारावाजी नगर्न भनेका थिए । तर, कानून व्यावसायीहरु नाराबाजी गर्दै सर्वोच्च परिसर छिर्दा भने […]

सर्वोच्च अदालत परिसर भित्र र बाहिर प्रदर्शन, सुरक्षा व्यवस्था कडा

काठमाण्डाै - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले आज पनि प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतभित्र भएको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीको घेरा तोडेर कानुन व्यवसायीहरुले प्रदर्शन गरेपछि सामान्य धकेलाधकेल भएको हो । यस्तै सर्वोच्च परिसर बाहिर प्रधानन्यायाधीश जबराका समर्थकहरुले पनि प्रदर्शन गरेका छन् । दिनहुँको विरोध प्रदर्शनले इजलास ठप्प भएको भन्दै  उनीहरुले त्यसको विरोधमा प्रदर्शन गरेका हुन् । पक्ष र विपक्षमा हुने प्रदर्शनमा झडपसमेत हुन थालेपछि सर्वोच्च अदालत परिसरको सुरक्षा...

सर्वोच्च परिसर बाहिर प्रधानन्यायाधीश जबरा समर्थकको प्रदर्शन

२८ कात्तिक, काठमाडौं । सर्वोच्च अदालत परिसरभित्र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको विरोधमा प्रदर्शन भइरहेको बेला सर्वोच्च बाहिर जबराको समर्थनमा कानून व्यवसायीले प्रदर्शन गरेका छन् । सर्वोच्च बाहिर थोरै संख्यामा रहेका जबराका समर्थक कानुन व्यवसायीहरुले प्रदर्शन गरेका हुन् । जबराका समर्थक र विरोधी कानून व्यवसायीहरूबीच गेटभित्र र बाहिरबाट बाझाबाझ भएको थियो । थोरै संख्यामा रहेका जबरा समर्थक […]

सर्वोच्चमा प्रहरी र वकिलबीच झडप

काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको राजीनामा माग गर्दै धर्ना दिन सर्वोच्च परिसर छिर्ने क्रममा आन्दोलनरत वकिललाई प्रहरीले रोक्न खोजेपछि झडप भएको छ। अहिले सर्वोच्च परिसरमा वकिलहरूले प्रधानन्यायाधीशको राजीनामा माग्दै नाराबाजी गरिरहेका छन्। भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे', चोलेन्द्रका मतियार होसियार, लगायतका नारा लगाउँदै निरन्तर आधा घण्टादेखि वकिलको प्रदर्शन चलिरहेको छ।

सर्वोच्चमा लफडा, प्रहरी तैनाथ

काठमाडौं, कार्तिक २५ । कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । बिहीबार बिहान वकिलहरुले सर्वाेच्व परिसरभित्र नारा लगाउँदै प्रर्दशन सुरु गरेका थिए । उक्त प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्न खोजेपछि केहीबेर सर्वोच्च परिसर तनावग्रस्त बनेको छ । कानुन व्यवसायीहरुले प्रदर्शनस्थलमा माइक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको जनाईएको छ । प्रदर्शनमा प्रहरी […]

विशेष सम्पादकीय : सनकमाथि विधिको जित

सर्वोच्च अदालतको २८ असारको फैसला संविधानको व्याख्या र रक्षाका दृष्टिले ऐतिहासिक छ । व्यवस्थापिका र कार्यपालिकालाई तहसनहस बनाइसकेका प्रधानमन्त्री केपी ओलीले न्यायालय पनि ध्वस्त पारिदिने धम्कीपूर्ण सन्देशहरू यसबीचमा सर्वोच्च परिसर पठाइरहे ।...