सर्वोच्च अदालतको २८ असारको फैसला संविधानको व्याख्या र रक्षाका दृष्टिले ऐतिहासिक छ । व्यवस्थापिका र कार्यपालिकालाई तहसनहस बनाइसकेका प्रधानमन्त्री केपी ओलीले न्यायालय पनि ध्वस्त पारिदिने धम्कीपूर्ण सन्देशहरू यसबीचमा सर्वोच्च परिसर पठाइरहे ।...
मन्त्रिपरिषद्ले टिकटक एपमा प्रतिबन्ध लगाउने निर्णयबारे जानकारी दिने क्रममा सञ्चार मन्त्री रेखा शर्माले सामाजिक सद्भाव र पारिवारिक रुपमा हेर्ने नमिल्ने कन्टेन्टहरुलाई कारण बताएकी थिइन्। तर, तपाईँलाई थाहा छ, आज मात्रै सरकारी स्वामित्वको अखबारको सम्पादकीय पेजमा टिकटकमा भन्दा छाडा जोक छापियो। पत्याउनु भएन ? आउनुस् म तपाईलाई देखाउँछु। आज अर्थात् २०२३ नोभेम्बर २३ तारिखमा प्रकाशित ‘दि… Continue reading
कान्तिपुर राष्ट्रिय दैनिकमा सम्पादकीय नेतृत्व परिवर्तन भएको छ। प्रधान सम्पादक सुधीर शर्मालाई दोस्रो पटक कान्तिपुरबाट विदाइ गरिएको छ। शर्माले आइतबार दिउँसो ट्विट गर्दै ‘अबको सम्पादकीय जिम्मेवारी उमेश चौहान’ लाई सुम्पेर जान लागेको बताएका छन्। चौहान झण्डै दुई वर्षअघिदेखि कान्तिपुरमै ‘सम्पादक’को जिम्मेवारीमा थिए। त्यसअघि उनी नयाँ पत्रिका दैनिकमा थिए। कान्तिपुरको अनलाइनमा प्रकाशित समाचारमा ‘प्रधान सम्पादक सुधीर… Continue reading
गणतन्त्र, संघीयता, धर्मनिरप्रेक्षता, समानुपातिक र समावेशी राज्यव्यवस्था यी चार वटा विषय २०६२÷०६३ को जनआन्दोलनको महत्वपूर्ण उपलव्धि हुन् । यही चार अवधारणालाई २०७२ सालमा बनेको संविधानको चार वटा आधार स्तम्भका रुपमा रहेको भनी संविधान जारी गर्ने दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रले जनतालाई बुझाउँदै आएको थिए । सोही संविधान बमोजिम भएको प्रतिनिधिसभाको दोस्रो […]
न्युज अफ नेपाल, काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आर्थिक अभियान दैनिकका सम्पादकीय निर्देशक केशव गौतमलाई सम्मान गरेको छ । बुधबार राजधानीमा आयोजित ‘अर्थचित्र’ विमोचन तथा पत्रकार सम्मान कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले गौतमलाई सम्मान गरेका हुन् । नाफिजले पत्रकार गौतमले २० वर्षदेखि आर्थिक पत्रकारिताको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै गौतमलाई सम्मान गरेको जनाएको छ […]
१५ अगष्टमा अफगानिस्तान कब्जामा लिएपछि पहिलो पटक तालिबानप्रति टिप्पणी गर्दै आईएसले उसको साप्ताहिक पत्रिका अल–नबामा ‘अन्ततःउनीहरुले मुल्ला ब्रेडली स्थापित गरिछाडे’ शीर्षकमा सम्पादकीय प्रकाशित गरेको बीबीसी हिन्दीले जनाएको हो ।
सम्पादकीय हरेक यात्राको सुरुवात पहिलो पाइलाबाट हुन्छ । यात्रा सुरु गर्दा उत्साह, कौतुहलता र चुनौती पनि त्यतिकै हुने गर्छ । सबैले हिँडेको बाटो हिड्नु र नयाँ गोरेटो बनाउनुमा अन्तर हुन्छ । हाम्रो खेलकुद डटकम त्यस्तै एउटा गोरेटोको सुरुवात थियो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका समाचार, लेख र विचार प्रस्तुत गर्ने उद्देश्यका साथ हामीले हाम्रो खेलकुदलाई […]
३० असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको विषयलाई भारतीय अखबारहरुले प्राथमिकताका साथ प्रकाशित गरेका छन् । प्रमुख अंग्रेजी दैनिकहरुले सम्पादकीय नै लेखेका छन् । दि इन्डियन एक्सप्रेसले आफ्नो सम्पादकीयमा संसद भंगको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले पक्षधरता देखाएको उल्लेख गरेको छ । सो सम्पादकीयमा भनिएको छ, ‘राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीले चाहे अनुसार […]