दसैँ लागेपछि साथीहरु आ–आफ्ना घरतिर लागे, तर हामी चार साथी भारततिर लाग्यौँ । हाम्रो टोलीमा थियौँ रमा खड्का, प्रज्ञा तिमल्सिना र केपी अनमोल । अनि गन्तव्यमा थिए मुम्बई, गोवा र दिल्ली ।
२०७५ कात्तिक ३० गते अथवा फूलपातिको दिन । अघिल्लो दिन रात्रि बस चढेका हामी फूलपातिको दिन बिहानै भैरहवा पुग्यौँ । गोरखपुरबाट...