आफ्नै देशको माया

अरुको गुलामी भइ मोज मस्ती गर्नुभन्दा  स्वत्रन्त्रपूर्वक दुःख गरेर बाच्नु नै बेस छ।  जो जहाँ भए पनि, स्वदेशमा होस या विदेशमा, आखिर आफ्नै देशको माया लाग्दो रहेछ।