माया लाउनै जानिनौ

माया गर्न खोज्यौ, माया लाउनै जानिनौ तिर्खा खपिरह्यौ, खोली धाउनै जानिनौ कसरी बुझ्ने ती तिम्रा मनका कुरा तिमी मेरो नजिक हाकाहाकी कहिल्यै आउनै जानिनौ माया गर्न खोज्यौ, माया लाउनै जानिनौ ।।

सम्बन्धित सामग्री

संगीतमा माया लाउनै जानिन

गायक रविन बर्तौला र गायिका बिन्दु परियारको स्वरमा माया लाउनै जानिनँँ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। पेसाले इन्जिनियर रहेका गायक बर्तौलाकै शब्द रचना र संगीत रहेको गीत रोमान्टिक शैलीमा तयार पारिएको छ। प्रेम र रोमान्स गर्ने उमेरका युवायुवतीले थाहै नपाई हेराहेरमा लगाउने माया प्रेम र रोमान्सको कथालाई देखाइएको म्युजिक भिडियोमा टिकटकरद्वय सुधीर श्रेष्ठ […]

सुधिर र बिनाको ‘माया लाउनै जानिन’

गायक रविन बर्तौला र गायिका बिन्दु परियारको स्वरमा समावेश ‘माया लाउनै जानिन’ सार्वजनिक भएको छ । यो गीतमा रबिनको नै शब्द तथा संगीत छ । प्रेम र रोमान्समा रमाएका युवायुवतीले थाहै नपाई गरेको प्रेमको कथालाई भिडियोमा देखाइएको छ । भिडियोमा मोडलद्धय सुधिर श्रेष्ठ र बिना राउतले अभिनय गरेका छन् । रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशन […]

‘माया लाउनै जानिन’ मा सुधीर र विनाको रोमान्स

गायक रविन बर्तौला र गायिका विन्दु परियारको स्वर रहेको गीत ‘माया लाउनै जानिन’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक बर्तौलाकै शब्द र संगीत रहेको गीत रोमान्टिक थिममा तयार भएको छ ।प्रेम र रोमान्स गर्ने उमेरका युवायुवतीले थाहै नपाई हेराहेरमा लगाइने माया प्रेम र रोमान्सको कथा भिडियोमा देखाउन खोजिएको भिडियोमा सुधीर श्रेष्ठ र विना राउतको अभिनय छ । रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोको छायाङ्कन बाबु श्रेष्ठले गरेका हुन् भने अच्युत बजगाईको सम्पादन रहेको छ ।