माया फेरि बलात्कृत भइन्

भुमिका कुमारी बिष्ट- सुदूरपश्चिमकी माया एकपटक फेरि बलात्कृत भइन्। बाहिर होइन आफ्नै घरमा। त्यो पनि आफ्नै नजिकको नातेदार दाजुबाट। आफू १५ वर्षे पुगे पनि चारपाँच वर्षको बच्चा जस्तै व्यवहार गर्छिन् माया। उनलाई सरसफाई र खाना खुवाउने काममा अरुले सघाउनु पर्छ। माटो खेल्न मन पराउने उनलाई अरुले भनेका कुरा याद रहँदैन।…

सम्बन्धित सामग्री

मुगुमा कर्मचारीबाटै किशोरी बलात्कृत

मुगुमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन्। उनी प्रहरी, सरकारी कर्मचारी र केही स्थानीयबाट बलात्कृत हुँदै आएकोमा किशोरीको गर्भमा बच्चा बसेपछि बल्ल घटना बाहिरिएको हो।...

जाजरकोटमा १५ वर्षीया बालिका बलात्कृत

जाजरकोट कुशे गाउँपालिकामा १५ वर्षीया बालिका बलात्कृत भएकी छिन् । गत ७ साउनमा उनी घरमै बलात्कृत भएकी हुन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार घरमा कोही नभएको मौका छोपी कुशे गाउँपालिका–८ का...

दाङमा ११ वर्षीया बालिका बलात्कृत

दाङमा फेरि अर्की एक बालिका बलात्कृत भएकी छिन। यही २ साउनको राति ११ वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ। बलात्कार आरोपी उपमहानगरपालिका–११ बाघखोलीका २८ वर्षीय सुनिल विक फरार रहेको जसपुर...

बलात्कृत महिलाको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्छ : पौडेल

काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बलात्कृत महिलाको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्ने बताएकी छन् । बुधबार (आज) प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले बलात्कृत महिलालाई तत्कालिन क्षतिपूर्ति र जीवन निर्वाहको दायित्व सरकारको हुनुपर्ने बताएकी हुन् । उनले भनिन्, ‘एकपल्ट बलात्कृत भएपछि महिलाको सम्पूर्ण जीवन बर्बाद हुन्छ, त्यसकारण बलात्कृत महिलाको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्छ । […]

बलात्कृत युवतीलाई न्यायका लागि उदयपुरमा प्रदर्शन

आठ वर्षअघि बलात्कृत भएकी पीडित महिलालाई न्याय दिनुपर्ने माग गर्दै उदयपुरमा प्रदर्शन भएको छ। सौन्दर्य प्रतियोगिताको नाममा बलात्कृत युवतीलाई न्याय दिनुपर्ने माग गर्दै सदरमुकाम गाईघाटमा आइतबार विरोध प्रदर्शन भएको हो।...

सुस्त मनस्थितिकी बालिका बलात्कृत

गोरखाको माछाखोलामा सुस्तमनस्थितिकी बालिका बलात्कृत भएकी छिन्। ११ बर्षकी बालिका मंगलबार साँझ सवारी चालकबाट बलात्कृत भएकी पिडितका अभिभावकले बताएका छन्।...

सुर्खेतमा किशोरी बलात्कृत

२४ भदौ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बुधबार विहान एक किशोरी बलात्कृत भएकी छन् । साथीसँग मर्निङवाकमा रहेकी १६ वर्षकी किशोरी बलात्कृत भएको उजुरी परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए । प्रहरी निरीक्षक शाहीका अनुसार वीरेन्द्रनगरको पश्चिमतर्फ कालोपत्रे सडकमा हिँडिरहेका दुई किशोरीलाई लक्षित गर्दै अगाडि रहेका एक युवकले ढुंगा प्रहार गरेका थिए । ‘ती […]

गुजरातमा प्रत्येक चार दिनमा एकजना दलित महिला बलात्कृत

बीबीसी। भारतको गुजरातमा प्रत्येक चार दिनमा एकजना दलित महिला बलात्कृत हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ। पछिल्लो १० वर्षको अवधिमा गुजरातमा भएका बलात्कार घटनाले उक्त कुरा देखाएको हो। यो आँकडाले सरकारको ‘सुरक्षित गुजरात’ दाबीलाई भुठा ठहर गरिदिएको छ। सन् २०११ मा गुजरातमा ५१ जना दलित महिला बलात्कृत भएका थिए भने सन् २०२० मा १०२ जना बलात्कृत भएका थिए।

विद्यालयमै बलात्कृत

गोरखामा एक विद्यालयमा कक्षा १ मा पढ्ने ४ वर्षकी छात्रा बलात्कृत भएकी छिन्। विद्यालयको शौचालयमा बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही विद्यालयका १३ वर्षका बालकलाई पक्राउ गरेको छ।...