सरकारका कामप्रति राष्ट्रपतिको असन्तुष्टि, ‘खुट्टाले टेकेर हिँड्ने कि टाउकाले?’

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको पछिल्लो बेथितिलाई लिएर चिन्ता प्रकट गरेकी छिन्। मुलुकको बजेटको आकार बराबरकै व्यापार घाटा हुने स्थिति आएकोलाई लिएर उनले सरकारको काम गर्ने शैलीप्रति असन्तुष्टि जनाएकी हुन्। 'नीतिगत रुपमा काम गर्नका लागि बजेट छुट्याइने गरिएको छ। तर कार्यान्वयनमा त्यो कुरा हुन सकेको छैन। हाम्रो समस्या नीतिगत होइन,…

सम्बन्धित सामग्री

आफ्नै सरकारको कामप्रति प्रधानमन्त्रीको असन्तुष्टि

काठमाडौं । आठ दलीय गठबन्धनबाट ०७९ पुसमा प्रधानमन्त्री बन्नुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नै सरकारको कामप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । मुलुकको सुशासन, प्रशासन र अर्थतन्त्र सुधारमा काम गर्न नसकेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैंले नेतृत्व गरेको सरकारप्रति असन्तुष्टि जनाउनुभएको हो । सुशासन, प्रशासन र अर्थतन्त्र सुधारमा सरकारको ध्यान केन्द्रित रहे […]

कामप्रति सन्तुष्ट नभएकाले दुग्ध विकास खारेज गर्न लागेको मन्त्री भुसालको दावी

काठमाडौँ : कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले दुग्ध विकास बोर्डले गरेको कामप्रति सरकार सन्तुष्ट नभएकाले खारेज गर्न लागेको दावी गरेका छन्।आइतवार ललितपुरमा ‘डेरी दर्पण’ विमोचनमा बोल्दै कृषिमन्त्री डा. भुसालले यस्तो बताएका हुन्। उनले बोर्ड स्थापनाको उद्देश्यअनुसार काम गर्न नसकेको आरोप लगाए। उनले दुग्ध विकास बोर्ड दूधको विकास र अनुसन्धान तथा समन्वय गर्ने भनेर स्थापना भए पनि त्यस्तो काम गर्न नसकेको बताए।उनले बोर्डको काममा सरकार सन्तुष्ट नभएर र खर्च कटौती पुनरावलोकन आयोगको

न्यायापरिषद्को कामप्रति मन्त्री कार्कीकाे असन्तुष्टि

काठमाडाैं । सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले न्यायापरिषद्को कामप्रति असन्तुष्टि जनाउनुभएको छ । ३२ औँ न्यायापरिषद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले परिषद्को काम पारदर्शी हुन नसकेको तर्क गर्नुभयो । आउँदा दिनमा परिषदको कामलाई पारदर्शी र वस्तुनिष्ठ बनाउन सरोकारवाला निकाय चनाखो हुनुपर्नेमा जोड दिनुभयो । सर्वोच्च अदालतको कार्यबोझ र न्यायाधीश संख्याबिच तालमेल नमिलेको […]

बालेनको कामप्रति ओलीको कटाक्ष, ओलीलाई बालेनको जवाफ

बालेनको कामप्रति ओलीको कटाक्ष–लोकतन्त्रमा समस्या समाधानको तरिका बल प्रयोग होइन  एमाले अध्यक्ष केपी ओलीले काठमाडौंका मेयर बालेन साहले सुकुमबासीको भावना बुझ्न नसकेको आरोप लगाएका छन् । बल प्रयोग गरेर सुकुमबासी समस्याको समाधान...

मधेश प्रदेश : आफ्ना मन्त्रीको कामप्रति कांग्रेस असन्तुष्ट

२७ साउन, जनकपुरधाम । नेपाली कांग्रेस मधेश प्रदेश समितिले प्रदेशमा नियुक्त भएका आफ्ना मन्त्रीको काम कारबाहीप्रति असन्तुष्टि जनाएको छ । प्रदेश समितिको जनकपुरधाममा बसेको प्रदेश कार्य सम्पादन समितिको बैठकले पार्टीबाट मन्त्री बनेकाको कामप्रति जनता र पार्टीका नेता तथा कार्यकर्ता समेत सन्तुष्ट हुन नसकेको ठहर गरेको हो । बैठकले पार्टीबाट मधेस प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई कामलाई […]

सुदूरपश्चिम प्रदेश सरकारको कामप्रति सत्तापक्षकै आलोचना

सुदूरपश्चिम प्रदेश सरकारको कामप्रति सत्तापक्ष र प्रतिपक्ष दलले आलोचना गरेका छन् । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिएका प्रदेशसभा सदस्यहरुले विकास निर्माण, योजना छनौट, शान्ति सुरक्षा, स्वास्थ्य, कृषि लगायतमा सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै आलोचना गरेका हुन् ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रदेशसभा सदस्य हर्कबहादुर कुँवरले प्रदेशको बजेट मन्त्रीको स्वार्थमा विनियोजन हुने गरेको बताए । ‘बजेट ल्याउन मन्त्रीमात्र चाहिन्छ । माननीयहरु नभएपनि हुन्छ । केह

तनहुँ जलविद्युत् आयोजनाको कामप्रति जनप्रतिनिधिको चासो

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको कामप्रति तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलले चासो व्यक्त गरेका छन् । आयोजनाको काममा भइरहेको ढिलाइप्रति चासो व्यक्त गर्दै सांसद सिग्देलले आज आयोजनाको कार्यालयमा पुगेर हालसम्मको प्रगतिका बारेमा जानकारी लिए । जिल्लाको समृद्धिसँग गाँसिएको आयोजनाको काम समयमा नै सम्पन्न नहुने भएपछि सांसद सिग्देलले कामलाई तीव्रता दिन अनुरोध गरेका छन् ।आयोजना प्रमुख अच्युत घिमिरेले आयोजनाका लागि आवश्यक जग्ग

प्रधानमन्त्री कार्यालय र धरहरा पुनर्निर्माणकाे कामप्रति ओली सन्तुष्ट

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र धरहराको निरीक्षण गर्नुभएको छ । बिहीवार प्रधानमन्त्री ओलीले पुनर्निर्माण भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र धरहराको अवलोकन गर्नुभएको हो । भूकम्पको कारण क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र धरहराको पुनर्निर्माण भइरहेको छ ।सिंहदरबारको पुनर्निर्माणकाे कामप्रति प्रधानमन्त्रीले सन्तोष व्यक्त गर्नुभएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिनुभयो । सिंहदरबारको पुनर्...

आयोगको कामप्रति जुम्लावासीको आक्रोश

बेपत्ता पारीएका व्यक्तिको छानबिन आयोगको कामप्रति जुम्लाबासीले आक्रोश पोखेका छन्।