भद्रपुर (झापा) : टोलटोलमा पैदल पुगेर स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेका महिला स्वास्थ्य–स्वयंसेविका साइकल पाएपछि दंग परेका छन्।
झापाको सदरमुकाम रहेका भद्रपुर नगरपालिका कार्यालयले ग्रामीण भेगका १२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेपछि उनीहरु दंग परेका हुन्। वडा नम्बर १ र २ को संयुक्त वडा कार्यालयमा कार्य...