कीर्तिपुर-दरबारमार्ग साइकल र्‍याली भोलि, तीनजनालाई साइकल उपहार

काठमाडौँ – साइकल संस्कृति अभियानको समन्वयमा शनिबार साइकल र्‍यालीको आयोजना गरिएको छ। विश्व साइकल दिवसको अवसरमा अभियानले कीर्तिपुरदेखि दरबारमार्गसम्म साइकल र्‍यालीको आयोजना गरेको हो। साइकल संस्कृतिको विकास र विस्तार गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रमले नेपालमा साइकल कानून, पूर्वाधार र सिर्जनात्मक साइकल अभियानलाई टेवा पुग्ने आयोजकको विश्वास छ। बिहान ६ बजे कीर्तिपुरस्थित […]

सम्बन्धित सामग्री

अन्नपूर्णको साइकल र्‍याली : प्रथम पुरस्कार माउन्टेन बाइक, कसलाई के उपहार ?

अन्नपूर्ण मिडिया नेटवर्कले क्यान्सर दिवसका अवसरमा साइकल र्‍याली गरेको छ। क्यान्सरविरुद्ध सचेतना जगाउने उद्देश्यले अन्नपूर्ण मिडिया