काठमाडौँ – देशभरका साइकल संस्थाका समूह तथा साइकलप्रेमीले नेपालमा साइकल कानुन बनाउनुपर्नेमा जोड दिएका छन्। धुलिखेलमा आइतबार सम्पन्न दुई दिने कार्यशालामा देशभरका साइकल संस्थाहरू, साइकल अभियानका अगुवा तथा नियमित साइकल प्रयोगकर्ता चार दर्जन बढी प्रतिनिधि तथा साइकल प्रेमीको सहभागिता रहेको थियो । सहभागीहरूले साइकल समुदाय र साइकल अभियानका सबल, दुर्बल, अवसर, जोखिम आदि विविध समस्याहरूमाथि […]