जर्मनीमा साइकल लेन ब्यवस्थित गर्न माग गर्दै साइकल यात्रीले गरे प्रदर्शन

एजेन्सी । जर्मनीमा साइकल लेन ब्यवस्थित गर्न माग गर्दै हजारौं साइकल यात्रीहरूले प्रदर्शन गरेका छन् । फ्र्याङफर्ट र विस्वदेन सडकमा भएको प्रदर्शनमा ८ हजार ५ सय साइकल यात्रीहरू सहभागी भएका हुन् । ४० किलोमिटरसम्मको बाटोमा साइकलसहित प्रदर्शनका क्रममा उनीहरूले मोटर र मोटरसाइकल समेतलाई प्रवेशमा रोक लगाएका छन् । साइकल लेनमा पनि जथाभावी रूपमा मोटर र […]

सम्बन्धित सामग्री

‘चक्रपथ सवारीका साथै नागरिकका लागि पनि सुरक्षित बनाइयाेस्’

काठमाडौं : अब बन्ने नयाँ चक्रपथ सडक अपांगमैत्री, पैदल यात्रुमैत्री,साइकल लेन राख्ने लगायतका सुरक्षित सडक बनाउन सरोकारवालाहरूले सरकारसँग माग गरेका छन्।आइतबार नेपाल साइकल सोसाइटी, सुरक्षित र दिगो यात्रा नेपाल, रोड सेफ्टी सोसाइटी नेपाल लगायतका संस्थाले चक्रपथको विषयमा गरेको छलफल कार्यक्रममा कोटेश्वर-कलंकी सडक जस्तो नबनाउन माग गरेको छ। चक्रपथ सडक विस्तारअन्तर्गत कलंकी-महाराजगञ्ज-धोबीखोला खण्ड विस्तार सरकारको दोस्रो चरणको योजना हो। पहिलो चरणमा कोटेश्वर-कलंकी विस्तार भइसकेको छ। छलफल कार्यक्र

रुपन्देहीमा साइकल लेनको माग गर्दै र्‍याली

११ असोज,बुटवल । लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि भैरहवा–लुम्बिनी सडकखण्डमा साइकल लेन बनाउन माग गर्दै रुपन्देहीमा आइतबार साइकल र्‍याली निकालिएको छ । साइकल सिटी भैरहवाले पर्यटन दिवसको अवसर पारेर भैरहवाबाट लुम्बिनीसम्म र्‍याली भएको हो । र्‍यालीमा ७७ …