प्रदेश सभामा मुख्यमन्त्रि राइ बिरुद्धकाे अविश्वास प्रस्ताव पेश

इटहरी / प्रदेश न १ काे प्रदेश सभा बैठकमा मुख्यमन्त्रि शेरधन राइ बिरुद्धकाे अविश्वास प्रस्ताव पेश भएकाे छ । आज बसेकाे प्रदेश सभा बैठकमा इन्द्रबहादुर आङ्बाेले अविश्वास प्रस्ताव पेश गरेका हुन् । पुस १२ गते प्रदेश सभा सचिवालयमा दर्ता भएकाे प्रस्ताव पेश भएकाे हाे । बैठकमा सरकार पक्षका ससादहरकाे उपस्थिती थिएन् । याे सँगै प्रदेश... The post प्रदेश सभामा मुख्यमन्त्रि राइ बिरुद्धकाे अविश्वास प्रस्ताव पेश appeared first on Purbeli News.

सम्बन्धित सामग्री

मुख्यमन्त्री अनुपस्थित भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

काठमाडौं : लुम्बिनी प्रदेशको प्रदेशसभा बैठक स्थगित गरिएको छ। दिउँसो १ बजेबाट सुरु भएको बैठक आजै पौने ३ बजेसम्मका लागि स्थगित गरिएको हो।प्रदेशसभा बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ। बैठकमा सत्ता पक्ष नेकपा एमालेका प्रदेशसभा सदस्यहरू अनुपस्थित थिए। अविश्वासको प्रस्तावमाथि प्रतिपक्षी दलका नेताहरुले बोलिसकेपछि जवाफ दिनका लागि मुख्यमन्त्री पोखरेल अनुपस्थित भएपछि बैठक स्थगित गरिएको हो। प्रदेशसभामा अविश्वास प्रस्तावबारे छलफल चलिरहँदा मुख्यमन्त्री शंकर पोखरेल भने रा

गण्डकी प्रदेश सभाको स्थगित अधिवेशन कहिले डाक्ने? सर्वदलीय बैठकमा जुटेन सहमति

रिना थापा- पोखरा : गण्डकी प्रदेशमा स्थगित प्रदेश सभाको विशेष अधिवेशन कहिले डाक्ने भन्ने विषयमा दलहरुबीच सहमति जुट्न सकेन। अधिवेशन बोलाउन आज बसेको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको हो। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेश गर्दै वैशाख १३ मा सुरु भएको विशेष अधिवेशन १५ गते स्थगित भएको थियो। मतदानका दिन…

गण्डकी सरकारविरुद्ध अविश्वास प्रस्ताव प्रदेश सभामा पेश

गण्डकी प्रदेशसभाको सोमबार सुरु विशेष अधिवेशनमा गण्डकी सरकारविरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ । अविश्वास प्रस्ताव पेश गर्ने २८ सांसदको तर्फबाट कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अविश्वास प्रस्ताव पेश गरेका हुन् । नेपाली नयाँ मुख्यमन्त्रीमा प्रस्तावित छन् ।

गण्डकी प्रदेश : अविश्वास प्रस्ताव पेश गर्दै मुख्यमन्त्रीमाथि लगाइयो यस्तो आरोप

पोखरा । गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको पहिलो बैठकमा नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन् ।सोमबार दिउँसो बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले मुख्यमन्त्री गुरुङले प्रतिगमनको पक्षमा वकालत गरेको र प्रतिगमनलाई साथ दिँदै आएको आरोप लगाए ।मुख्यमन्त्री गुरुङले प्रदेशसभाको रोष्टममै उभिएर वीपी कोइराला नेतृत्वको सरकारले दुई तिहाई हुँदा हुँदै संसद विघटन गरेको, गिरिजाप्रसाद कोइरालाले बहुमत हुँदा हुँद

गण्डकी प्रदेश : आज मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेश हुने

पोखरा । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेस लगायतका दलहरूको माग बमोजिम डाकिएको विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेश हुँदैछ ।आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबार सुरु हुने बैठकमा अविश्वास प्रस्ताव पेश गर्ने कार्यसूची बनाएको हो ।विशेष अधिवेशनको पहिलो दिनको बैठकमा अविश्वास प्रस्तावका प्रस्तावक काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले प्रस्तावको औचित्य प्रकाश पार्नेछन् ।

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेस, अर्को बैठक फागुन २० गते

विराटनगर । प्रदेश १ सभाको आजको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेश भएको छ । मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव प्रचण्ड–माधव पक्षका सांसद ईन्द्र आङ्बोले सदनमा पेस गरेका हुन् ।अविश्वास प्रस्ताव पेस गर्न प्रदेश सभामुख प्रदीपकुमार भण्डारीको अनुमतिपछि आङ्वोले प्रस्ताव पेश गरेका हुन् । आङ्...

प्रदेश १ को हिउँदे अधिवेशन आज

विराटनगर । प्रदेश १ को सातौं एवं हिउँदे संसद अधिवेशन बुधबार (आज) देखि सुरु हुँदै छ । प्रदेशसभा बैठक दिउँसो २ बजे बोलाइएको छ । सरकारको नेतृत्व गरिरहेको नेकपा दुई समूहमा विभाजित भएपछि सुुरु हुन लागेको संसद बैठक मुठभेड तर्फ अग्रसर भएको देखिएको छ । नेकपा दाहाल–नेपाल समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेश गरेको... The post प्रदेश १ को हिउँदे अधिवेशन आज appeared first on Purbeli News.