गण्डकी प्रदेश सभाको स्थगित अधिवेशन कहिले डाक्ने? सर्वदलीय बैठकमा जुटेन सहमति

रिना थापा- पोखरा : गण्डकी प्रदेशमा स्थगित प्रदेश सभाको विशेष अधिवेशन कहिले डाक्ने भन्ने विषयमा दलहरुबीच सहमति जुट्न सकेन। अधिवेशन बोलाउन आज बसेको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको हो। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव पेश गर्दै वैशाख १३ मा सुरु भएको विशेष अधिवेशन १५ गते स्थगित भएको थियो। मतदानका दिन…