टिकटकमै आउन थाल्यो फिल्म

काठमाडौँ– पछिल्लो समय गीतसंगीत सामाजिक सञ्जालमा पनि उत्तिकै सुन्न र हेर्न पाइन्छ ।  विशेषत: भिडियोसँग जोडिएको सामाजिक सञ्जालमा गीतसंगीतको भिडियो देख्न पाइन्छ । सुरुवाती समयमा भिडियो सेयरिङ प्लेटफर्म टिकटकले गीतसंगीतलाई प्रचारप्रसार गर्‍यो । सर्जक पनि प्रचारप्रसारकै लागि यसमा जोडिए । टिकटकले सुरुवाती समयमा सर्जकको कामहरुलाई प्रचारमा सघाएको पनि हो । तर, पछिल्लो समय यो घातक […]

सम्बन्धित सामग्री

आगलागीपीडितलाई आउन थाल्यो सहयोग

संखुवासभा : गएराति आगलागी भएर घर जलेर नष्ट भएकी संखुवासभा खाँदबारी नगरपालिका–१ हिमालय टोलकी लीला राईलाई विभिन्न संघ संस्थाबाट आर्थिक तथा विभिन्न सामग्री सहयोग प्राप्त हुन थालेको छ। गएराति साढे ११ बजे लक्ष्मी पूजा गरेको दियोबाट आगो सल्केर खाँदबारी–१ की राईको घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो।खाँदबारी नगरपालिकाले सोमबार खाद्यान्य लत्ताकपडालगायत विभिन्न सामग्री सहयोग गरेको छ। पीडित राईलाई चामल, भाँडाकुँडा, ग्यास‚ लत्ताकपडालगायत सामग्री राहतस्वरुप सहय

शिकारी कुकुरहरू कसरी बने मान्छेका साथी ?

कुकुरलाई घरमा रत्याउनेबारेको मूल सिद्धान्तले बाँध्छ कि खैरो ब्वाँसो मानवको क्याम्पनजिक फ़्याँकिएका खानाको आशामा आउन थाल्यो

सुविन भट्टराई : कथाकी पात्रदेखि इजोरियासम्म...

सञ्चारकर्मी अच्युत घिमिरेको ‘श्रुतिसंवेग’मा एकपटक लगातार इमेल आउन थाल्यो, ‘समर लभ पढिदिनुपर्‍यो।’ लगातार इमेल आइसकेपछि उनले सुविन भट्टराईको ‘समर लभ’ पढे। यति धेरै प्रतिक्रिया आउन थाल्यो उनी उनी चकित परे। एकै पटक ४ हजार श्रोताले रेडियो सुन्न थाले।उनै चर्चित लेखक सुविनसँग भेट्ने समय मिलाए। ‘भेट्दा मलाई उनी सुविन हैन जस्तो लाग्यो। यति चर्चित मान्छे, तर यति सरल,’ अच्युतले सुनाए। ठूलो युवा जमातमा पठन संस्कृति बढाउने लोकप्रिय लेखक सुविनसँग ज

उद्योगमा आउन थाल्यो बिजुली, आन्दोलनका कार्यक्रम स्थगित

मोरङको औद्योगिक क्षेत्रमा बिजुली आउन थालेको छ । मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले नेपाल विद्युत् प्राधिकरणसँग छलफल गरेपछि औद्योगिक क्षेत्रमा बिजुली आएको हो ।नेपाल विद्युत् प्राधिकरणले औधोगिक क्षेत्रको बिजुली काटेपछि व्यापार संघ र परिसंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । औद्योगिक क्षेत्रमा नियमित बिजुली दिने सहमति भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ  । नेपाल विद्युत् प्राधिकरणले औधोगिक क्षेत्रमा बिजुली नकाट्ने प्रतिबद्धता जनाएपछि आन्दोलनका कार्यक्रम फिर्ता ग

चीनबाट आउन थाल्यो रासायनिक मल

काठमाडौं । खेतीपातीको समयमा सधै रासायनिक मलको अभाव झेल्दै आएका नेपाली किसानलाई खुसीको खबर छ । छिमेकी भारत र बंगलादेशपछि अब मित्र राष्ट्र चीनबाट पनि रासायनिक मल नेपाल आउन थालेको छ । उत्तरको मुखय नाका भएर शुक्रबारसम्म ५ सय ३९ मेट्रिक टन रासायनिक (युरिया) मल राजधानी भित्रिएको छ । चीनबाट रासायनिक मल आयात गर्न ग्लोबल […]

२ वर्षपछि मलेसियाबाट आउन थाल्यो नेपाली श्रमिकको माग

२९ फागुन, काठमाडौं । नेपालीको प्रमुख श्रम गन्तव्य मलेसियाबाट फेरि नेपाली श्रमिाकको माग आउन थालेको छ । २ वर्षअघि कोरोना महामारी शुरु भएपछि मलेसियाले विदेशबाट श्रमिक लिन बन्द गरेको थियो । तर, गत २८ जनवारीदेखि मलेसियाले विभिन्न क्षेत्रमा श्रमिक लिन सुरु गर्ने निर्णय गरेको थियो ।  अब श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया जाने […]

आउन थाल्यो ढुवानीमा अनुदान दिएको खाद्यान्न

सिमकोट – कर्णाली प्रदेश सरकारले ढुवानीमा अनुदान दिएर उपलब्ध गराउने खाद्यान्न जिल्लामा आउन सुरु भएको छ। सो खाद्यान्न तारा र समिट एयरले हुम्लाका लागि सुर्खेतबाट ढुवानी गर्न सहमति जनाएपछि आउन थालेको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको हुम्ला शाखा प्रमुख कृष्णप्रसाद अधिकारीले मंगलबार बेलुकाबाट सुर्खेतबाट दुर्ई वटा एयरलाईन्सका जहाजले बोक्न सुरु गरेको जानकारी दिए। […]

दुई हप्ता लाग्ने पीसीआर रिर्पोट दुई दिनमै आउन थाल्यो

न्युज अफ नेपाल, पर्वत । गत वैशाख ३१ गते पर्वतको कुश्मा नगरपालिका–१ पाङका ७७ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि पोखरा पठाइयो। जसको नतिजा आउन १० दिन लाग्यो। स्वाब परीक्षण नतिजा लामो समयसम्म नआउँदा गाउँलेहरु चिन्तामा परे। रिपोर्ट नआएकै कारण स्वाब दिएकाहरु लामो समय आइसोलेसनमा बस्न नसक्ने भन्दै काम निस्किन बाध्य भए। एकजनाले त […]

स्वाबको चाप घटेपछि चाँडै आउन थाल्यो कोरोना रिपोर्ट

पर्वत : गत वैशाख ३१ गते पर्वतको कुश्मा नगरपालिका–१ पाङका ७७ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि पोखरा पठाइयो। जसको नतिजा आउन १० दिन लाग्यो।स्वाब परीक्षण नतिजा लामो समयसम्म नआउँदा गाउँलेहरू चिन्तामा परे। रिपोर्ट नआएकै कारण स्वाब दिएकाहरू लामो समय आइसोलेसनमा बस्न नसक्ने भन्दै काम निस्किन बाध्य भए।गण्डकी प्रदेशमा संक्रमितहरूको सङ्ख्या थपिएको थपियै गर्दा पर्वतको पाङ जस्तै अन्य ठाउँ र अन्य जिल्लाबाट पठाइएका स्वाब नमूना परीक्षण रिपोर्ट पनि समयमा प्राप्त भएनन्‌।