आगलागीपीडितलाई आउन थाल्यो सहयोग

संखुवासभा : गएराति आगलागी भएर घर जलेर नष्ट भएकी संखुवासभा खाँदबारी नगरपालिका–१ हिमालय टोलकी लीला राईलाई विभिन्न संघ संस्थाबाट आर्थिक तथा विभिन्न सामग्री सहयोग प्राप्त हुन थालेको छ। गएराति साढे ११ बजे लक्ष्मी पूजा गरेको दियोबाट आगो सल्केर खाँदबारी–१ की राईको घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो।खाँदबारी नगरपालिकाले सोमबार खाद्यान्य लत्ताकपडालगायत विभिन्न सामग्री सहयोग गरेको छ। पीडित राईलाई चामल, भाँडाकुँडा, ग्यास‚ लत्ताकपडालगायत सामग्री राहतस्वरुप सहय

सम्बन्धित सामग्री

२० जना मारेको ध्रुवेले फेरि दु:ख दिन थाल्यो

काठमाडौँ : विगतमा २० जना मानिसलाई आक्रमण गरी मारेको चितवन राष्ट्रिय निकुञ्जको ध्रुवे हात्तीले पछिल्ला दिनमा फेरि दुख दिन थालेको छ।ध्रुवेले माडी र भरतपुरको राप्ती नदी किनारका बस्तीमा दुःख दिन थालेको निकुञ्जले जनाएको छ।निकुञ्जले त्यस क्षेत्रमा कुनै दुर्घटना नहोस् भन्नका लागि सजगता अपनाइको जानकारी दिएको छ। निकुञ्ज र नेपाली सेनाका गाडीले हात्तीलाई निगरानी रगर्न थालेको छ। उपभोक्ताले मध्यवर्ती क्षेत्रमा ट्याक्टरमार्फत् निगरानी गरिरहेका छन्। जसका कारण निकुञ्ज सुरक्षामा समेत सहयोग पुगेको छ।

दाङको भूगोल सहकारीले थाल्यो मोबाइल बैंकिङ सेवा

दाङ– दाङस्थित भूगोल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले मोवाइल बैंकिङ्ग सेवा सुरु गरेको छ। सहकारीका शेयर सदस्य तथा बचतकर्तालाई वित्तीय कारोबारमा सहयोग पुर्‍याउने उद्देश्यले मोवाईल बैंकिङ्ग सेवा दिन थालेको सहकारी संस्थाका अध्यक्ष गंगाराम भट्टराईले जानकारी दिए। उनका अनुसार सबै प्रकारको आर्थिक कारोबार मोवाइल बैंकिङ्गबाट गर्न सकिने छ। मोवाइलमा रिचार्ड, विजुली, खानेपानी, इन्टरनेटको भुक्तानी गर्न, […]

अनेरास्ववियुले थाल्यो ‘राष्ट्रपतिको लागि रु १ सहयोग संकलन अभियान’ (फोटोफिचर)

काठमाडौं, २० असार । नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियुले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्योपचारमा भएको खर्चको रकम जम्मा गर्न सहयोग संकलन थालेको छ । अनेरास्ववियुले व्यंग्यतात्मक रुपमा उक्त सहयोग संकलन अभियान थालेको हो । हिजोमात्रै राष्ट्रपतिको उपचारमा भएको खर्चको लागि परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयसँग ५५ लाख रुपैयाँ रकम विनियोजन गर्न पत्राचार गरेको थियो । उक्त […]

सहयोग

नयाँ वर्ष जाडो अझै बढ्दै छ। बाहिरको हिउँको चिसो कपडाको पर्दाले के छेक्न सक्थ्यो र! छोरो रुन थाल्यो। भोक वा चिसो के कारण हो बुझ्न सकिएन। आमाको हातमा रोटी देखेपछि रुन छोड्यो।...

सहयोग

नयाँ वर्ष जाडो अझै बढ्दै छ। बाहिरको हिउँको चिसो कपडाको पर्दाले के छेक्न सक्थ्यो र! छोरो रुन थाल्यो। भोक वा चिसो के कारण हो बुझ्न सकिएन। आमाको हातमा रोटी देखेपछि रुन छोड्यो।...

त्रियुगा नगरपालिकाले थाल्यो ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’

मेयर बस्नेतले प्रधानमन्त्री रोजगार कार्यक्रमले सानो लगानीले पनि ठुलठुला योजनाहरू सम्पन्न गर्न र बेरोजगारलाई गाउँमै काम पाउन सहयोग पुगेको बताए। नगरपालिकाका अन्य वडाहरूमा पनि त्यस्तै बेरोजगारलाई रोजगारी र स्थानीय विकास निर्माणमा टेवा पुग्ने योजनाहरू सञ्चाल...

पर्यटन पुनरुत्थानको लागि गठन भएको समितिले काम थाल्यो

कोभिड–१९ पछिको पर्यटन क्षेत्र पुनरुत्थानमा सहयोग गर्न होटल संघ नेपाल (हान) ले संस्थागत निर्णय गरी २० प्रतिशतसम्म होटलको कोठा भाडामा पर्यटकहरुलाई छुट दिने निर्णय गरेको छ ।विदेशी पर्यटकलाई नेपालमा आकर्षित गर्न पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति गठन भएको समितिमा जानकारी गराउँदै हानले छुट सुविधा उपलब्ध गराएको जानकारी गराएको छ । कोभिड १९ को प्रभावका कारण […]

बार एसोसियसन बागलुङले थाल्यो स्थानीय तहमा कानूनी साक्षरता अभियान

बलेवा, २३ कात्तिक । उच्च अदालत बार एशोसिएशन बागलुङले दशवटै पालिकामा कानुनी साक्षरता अभियान थालेको छ । कानुनका जान्नैपर्ने आधारभूत कुरा बुझाएर जनतालाई सूचित बनाउन यो अभियान थालिएको बारका सचिव रमेशबहादुर खड्काले बताए । ‘‘कुन विषय र मुद्दामा कस्तो कानुन आर्कषण हुन्छ भनेर ग्रामीण क्षेत्रका बासिन्दालाई जानकारी भयो भने अपराध न्यूणीकरणमा सहयोग पुग्छ, काम विशेषले […]

उम्रिन थाल्यो डुबेको धान

कञ्चनपुरको बेलौरी नगरपालिकाका किसान असारेराम बडायतको काटिएको दुई बिघाको धान खेतमै डुबेको छ, तर उनले अझै आश मारेका छैनन् । अविरल वर्षाका कारण डुबेको धानमा टुसा उम्रिसके पनि उनी त्यसलाई कसरी भित्र्याउने भन्ने प्रयासमा लागेका छन् ।धानलाई डुबाएको खेतबाट पम्पसेटको सहायताले पानी निकास गराउँदै धान निकाल्ने प्रयासमा लागेका बडायतले भने, ‘सरकार क्षतिको विवरण संकलनमै व्यस्त छ तर किसानको धान अझै पानीमा डुबिरहेको छ, त्यसलाई बाहिर निकाल्नसमेत सहयोग छैन ।’ खेतमै डुबेको धानमा टुसा आइसकेको उनले बताए