दुई हप्ता लाग्ने पीसीआर रिर्पोट दुई दिनमै आउन थाल्यो

न्युज अफ नेपाल, पर्वत । गत वैशाख ३१ गते पर्वतको कुश्मा नगरपालिका–१ पाङका ७७ जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि पोखरा पठाइयो। जसको नतिजा आउन १० दिन लाग्यो। स्वाब परीक्षण नतिजा लामो समयसम्म नआउँदा गाउँलेहरु चिन्तामा परे। रिपोर्ट नआएकै कारण स्वाब दिएकाहरु लामो समय आइसोलेसनमा बस्न नसक्ने भन्दै काम निस्किन बाध्य भए। एकजनाले त […]