एमसीसीबारे फेरि बोल्यो चीन : उपहार कहिलेदेखि अल्टिमेटमसहितको प्याकेजमा आउन थाल्यो ?

काठमाडौं, ११ फागुन । एमसीसीलाई लिएर चीन फेरि बोलेको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले अमेरिकाले नेपाललाई दिने एमसीसीमार्फतको अनुदान उपहार हो कि पाण्डोराको बाकस हो भनि प्रश्न गरेकी छिन् । यसअघि पनि चीनले अमेरिकाको धम्कीपूर्ण कुटनीतिको विरोध गर्ने जनाईसकेको थियो । नेपालमा एमसीसी सदनमा टेबुल भएको छ। अमेरिकाले यही फागुन १६ गते […]