काठमाडौँ - टी–ट्वान्टी विश्वकप क्रिकेट २०२१ को फाइनलमा अष्ट्रेलिया र न्युजिल्यान्ड खेलिरहेका छन् । टस हारेर पहिले ब्याटिङ गरिरहेको न्युजिल्यान्डले पावर प्लेपछि आक्रामक ब्याटिङ थालेको छ ।
न्युजिल्यान्डका कप्तान केन विलियम्सनले अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कको दोस्रो ओभरमा तीन चौका हिर्काएका छन् । त्यसमध्ये पहिलो च…