'गोरे' लाई अदालतमा पेश गरियो

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई जिल्ला अदालत मोरङमा पेश गराइएको छ। उनी पक्राउ परेपछि आज गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको थियो। त्यस लगत्तै जहाज मार्फत उनलाई बिराटनगर लगिएको थियो।

सम्बन्धित सामग्री

सिरोहिया धनुषा जिल्ला अदालतमा पेश

९ जेठ, जनकपुरधाम । दोहोरो नागरिकताको आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा पेश गरिएको छ । उनीमाथि अनुसन्धान गर्ने म्याद लिनका लागि प्रहरीले अदालतमा पेश गरेको हो । उनलाई मंगलबार काठमाडौंबाट …

कैलाश सिरोहिया धनुषा जिल्ला अदालतमा पेश - NepaliPatra

जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतमा पेश गरिएको छ । उनीमाथि अनुसन्धान गर्ने म्याद लिनका लागि प्रहरीले अदालतमा पेश गरेको हो । उनलाई मंगलबार काठमाडौँबाट पक्राउ गरी धनुषा पुर्याइएको थियो । उनलाई आज अदालतमा पेश गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । नागरिकता दुरुपयोग गरेको भन्दै सर्लाहीका […]

बैंकिङ कसुरका दोषीलाई अदालतमा पेश

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई झण्डै ३७ लाख रुपैयाँ जरिवाना तोकिएका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले बैंकिङ कसुरमा काठमाडौं महानगरपालिका– ८ का ५० वर्षीय रामसुन्दर डङ्गोललाई पक्राउ गरेको हो । उनले वि. सं २०७७ मा कैलाश विकास बैंकमा रहेको बैंक खाताबाट रकम भुक्तान हुने भनी […]

बैंकिङ कसुरका दोषीलाई अदालतमा पेश

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई झण्डै ३७ लाख जरिवाना तोकिएका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले बैंँकिङ कसुरमा काठमाडौं महानगरपालिका– ८ का ५० वर्षीय रामसुन्दर डङ्गोललाई पक्राउ गरेको हो ।उनले विसं २०७७ मा कैलाश विकास बैंक लिमिटेडमा रहेको बैंक खाताबाट रकम भुक्तान हुने भनी चेक दिएका थिए । उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेपछि&n

सलमान खानलाई अदालतमा पेश हुन आदेश

सलमान खान आफ्ना फिल्मका साथै विवादका कारण पनि बेलाबेला चर्चामा आइरहन्छन् । सलमानले विभिन्न मामिलामा जेलसम्मको चक्कर काटिसकेका छनत् । अब हालै सलमानविरुद्ध मुम्बईको अंधेरी कोर्टले ३ वर्ष पुरानो मामिलामा अदालतमा उपस्थित हुन आदेश दिएको छ । सलमानमाथि अशोक श्यमाल पाण्डे नामका पत्रकारमाथि कुटपिट गरेको आरोप लागेको छ ।५ अप्रिलमा पेश हुनुपर्नेःमुम्बईको अंधेरी मजिस्ट्रेट कोर्टले सलमान खान र उनका बडिगार्डलाई अप्रिल महिनाको ५ तारिखमा अदालत पेश हुन आदेश दिएको छ । ती पत्रकारले भनेका थिए, ‘सलमानले म

अमेरिकी विदेश मन्त्रालयबाट अहिलेसम्म डाइभर्सिटी भिसा पाउनेको विवरण अदालतमा पेश

अमेरिकी विदेशमन्त्रालयले अहिलेसम्म डाइभर्सिटी भिसा पाउनेहरुको संख्या अदालतमा पेश गरेको छ । जुलाई १३ मा अदालतले अहिलेसम्म आर्थिक बर्ष २०२१ को डाइभर्सिटी भिसा पाएका र भिसाको अन्तरवार्ता तय भएकाहरुको संख्या बुझाउन अमेरिकी विदेश मन्त्रालयलाई अनुरोध गरेको थियो । त्यसको जवाफ अमेरिकी विदेशमन्त्रालयले जुलाई १६ मा दिएको छ । अदालतमा पेश गरिएको कागजात अनुशार जुलाई ८ […]

‘सुकी आफ्नै घरमा ठिकठाक छिन, छिट्टै अदालतमा पेश गर्छाैँ’ - सेनाप्रमुख

काठमाण्डाै – म्यानमारका सैन्य प्रमुख मिन आङ ह्याल्इनले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई छिट्टै अदालतमा पेश गर्ने बताउनु भएको छ ।उहाँले सुकीको अवस्था ठिकठाक रहेको भन्दै छिट्टै अदालतमा पेश गर्ने बताउन भएको हो । हङकङमा रहेको चिनियाँ भाषाको एक टेलिभिजनमा अन्तरवार्ता दिँदै उहाँले सुकी स्वस्थ रहेको र उहाँ  आफ्नै घरमा रहेको बताएका बीबीसीले जनाएको छ । म्यामारमा सैन्य कू भएपछि सेनाका प्रमुखले अन्तरवार्ता दिएको यो पहिलो पटक हो । गएको नोभेम्बरमा भएको चुनावमा सुकीको पार्टीले धाँधली गरेको सेनाले असन्तुष्टि जनाउँदै ...

क्राइस्टचर्च मस्जिद आक्रमणका मुख्य आरोपी अदालतमा पेश

प्रहरीले अप्ट्रेलियन नागरिक २८ वर्षीय ब्रेन्टन टारेन्टलाई बन्दीले लगाउने लुगा र हतकडीमा हत्याको अभियोगमा शनिवार अदालतमा पेश गरेका छन्।