नेपाली डाक्टरको युएसएमएलई स्कोर रद्द गर्नुपर्नाको कारणसहित ५७ पेजको तर्क अमेरिकी अदालतमा पेश

नेपाली डाक्टरको युएसएमएलई स्कोर रद्दबारे अमेरिकाको वासिंटन डिसीमा चलिरहेको मुद्दामा प्रतिवादी नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले स्कोर रद्द गर्नुपर्नाको कारण दावी गर्दै ५७ पेजको तर्क अदालतमा पेश गरेको छ । फेडेरेशन अफ स्टेट मेडिकल बोर्डका मुख्य मूल्याङ्कन अधिकारी डेभिड जोन्सन, नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरका बरिष्ठ अधिकारी क्रिस फेडक, युएसएमएलईका उपाध्यक्ष एलेक्स जे मेचाबर, एसोसिएट […]

सम्बन्धित सामग्री