सलमान खानलाई अदालतमा पेश हुन आदेश

 सलमान खान आफ्ना फिल्मका साथै विवादका कारण पनि बेलाबेला चर्चामा आइरहन्छन् । सलमानले विभिन्न मामिलामा जेलसम्मको चक्कर काटिसकेका छनत् । अब हालै सलमानविरुद्ध मुम्बईको अंधेरी कोर्टले ३ वर्ष पुरानो मामिलामा अदालतमा उपस्थित हुन आदेश दिएको छ । सलमानमाथि अशोक श्यमाल पाण्डे नामका पत्रकारमाथि कुटपिट गरेको आरोप लागेको छ ।५ अप्रिलमा पेश हुनुपर्नेःमुम्बईको अंधेरी मजिस्ट्रेट कोर्टले सलमान खान र उनका बडिगार्डलाई अप्रिल महिनाको ५ तारिखमा अदालत पेश हुन आदेश दिएको छ । ती पत्रकारले भनेका थिए, ‘सलमानले म

सम्बन्धित सामग्री

बाँसबारी जग्गा प्रकरणः चौधरी र थापालाई दुई दिनपछि अनुसन्धान नसकिए पनि छाड्न आदेश

काठमाडौँ – बाँसबारी छालाजुक्त काराखानाको १० रोपनी जग्गा हडपेको अभियोगमा पक्राउ परेका व्यवसायी अरुण चौधरीमाथिको अनुसन्धान दुई दिनभित्र सक्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ। अनुसन्धानका लागि पाएको चार दिनको समय सकिएपछि सोमबार थप म्यादका लागि सिआइवीले चौधरीलाई जिल्ला अदालतमा पेश गरेको थियो। न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले उनीमाथि अनुसन्धानका लागि थप दुई दिन थुनामै राख्न […]

सैनिकलाई गैरकानूनी थुनामा राखेको भन्दै दायर भएको रिट डेढ महिनादेखि अलपत्र

२२ असोज, काठमाडौं । कसुरदार सैनिकहरुलाई नेपाली सेनाले गैरकानूनी रुपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा पेश भएको रिट निवेदन डेढ महिनादेखि अलपत्र परेको छ । हनन भएको हकवारे स्पष्ट नबोलेको र विदेशी नागरिकले रिट निवेदन पेश गरेको भन्दै सर्वोच्च अदालतकी रजिष्ट्रार निर्मला पौडेलले भन्दै दरपीठ (निवेदन दर्ता गर्न अस्विकार गर्ने आदेश) गरेकी हुन् । दरपीठ […]

सांसद सुनिल शर्मालाई हिरासतमुक्त गर्न आदेश, अन्यको हकमा म्याद थप

काठमाडौँ : काठमाडौँ जिल्ला अदालतले सांसद सुनिलकुमार शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ। आज म्याद थप गर्न अदालतमा पेश गरिएकामा जिल्ला न्यायाधीश  दन्डपाणी शर्माको आदेशले थुना बाहिरै राखेर अनुसन्धान गर्न भनेको हो ।अन्य पक्राउ परेकाको हकमा भने म्याद थप भएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) का प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिइन्।नक्कली प्रमाणपत्र प्रकरणमा सीआइबीले उनीहरूलाई हिजो बिहीबार पक्राउ गरेको थियो । अन्य  पाँच ज

ललिता निवास प्रकरण : सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न आदेश दिएको छ । राउतको बन्दी प्रतक्षीकरण रिटमा प्रारम्भिक सुनुवाइपछि न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले उक्त आदेश गरेको हो । इजलासले बाटाका म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न भनेको छ । नेपाल प्रहरीको केन्द्रीय […]

बलिउड नायिका सोनाक्षी सिन्हाविरुद्ध वारेन्ट जारी, अदालतमा हाजिर हुन आदेश

पैसा लिएपछि पनि कार्यक्रममा उपस्थित नभएको मामिलामा बलिउड नायिका सोनाक्षी सिन्हाविरुद्ध उत्तर प्रदेशको मुरादाबादको एसिजेएम अदालतले वारेन्ट जारी गरेको छ । अदालतले आरोपी नायिकालाई २५ अप्रिल (बैशाख १२) को दिन अदालतमा पेश हुन आदेश दिइएको छ । सोनाक्षीविरुद्ध फेब्रुअरी सन् २०१९ को यो मामिलामा एफआईआर दर्ता गरिएको थियो ।मुरादाबादको कटघर थाना इलाकाको शिवपुरी निवासी प्रमोद शर्मा ह्युइन्डिया फेसन एन्ड ब्यूटी अवार्डको नामले अर्थनाइजिङ फर्म चलाउँछन् । सोनाक्षी सिन्हा र उनीसँग सम्बन्धित इभेन्ट कम्पनीले उ

अदालतमा उपस्थित हुन दिल्लीबाट पटना पुगे लालूप्रसाद, ३० नाेभेम्बरमा हुनेछ सुनुवाइ

भारत विहारका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका सुप्रिमो लालूप्रसाद यादव आज पटनाको सीबीआई अदालतमा पेश भएका छन् ।  चारा घोटाला मुद्दामा भागलपुर र बांका कोषागारसँग जोडिएको मुद्दामा सीबीआईको विशेष अदालतले लालू यादवलाई सशरीर उपस्थिति हुने आदेश दिएको थियो ।  अब यो मुद्दाको सुनुवाइ आगामी ३० नोभेम्बरमा हुनेछ । अदालतमा पेश हुनका लागि यादव सोमवार दिल्लीदेखि पटना पुगेका थिए ।  सीबीआईको विशेष अदालतका न्यायाधीश प्रजेशकुमारसमक्ष लालूप्रसाद यादवसहित यो मुद्दासँग जोडिएका २८ आरोपी पेश भएका थिए ।&n...

आर्यनको जमानतबारे आज सुनुवाई हुँदै

मुम्बई(अमर उजाला)– क्रुजमा लागुऔषध र रेव पार्टी मामलामा शाहरुख खानका छोरा आर्यनलाई प्रहरीले बिहीबारसम्म हिरासतमा राखेको छ । मुम्बईको एक अदालतले सोमबार आर्यनसहित तीन आरोपीलाई सात अक्टोबरसम्म हिरासतमा बस्न आदेश दिएको थियो । आज आर्यनको हिरासत अवधि पुरा हुँदैछ । उनलाई आज अदालतमा पेश गरिँदैछ । आर्यनका वकिल पुनः एकपटक जमानतका लागि अदालतमा निवेदन दिँदैछन् […]

जेलमै बित्यो शाहरुखका छोराको रात

ड्रग्स पार्टीमा पक्राउ परेका शाहरुख खानका छोरा आर्यनले प्रहरी हिरासतमै रात कटाएका छन् । नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले आइतबार आर्यनसँगै पक्राउ परेका अरबाज मर्चेन्ट तथा मुनमुन धमिचालाई अदालतमा पेश गरेको थियो । र, अदालतले उनीहरुलाई एक दिन एनसिबीको हिरासतमा राख्न आदेश दियो । आर्यनका तर्फबाट चर्चित क्रिमिनल लयर सतिश मानसिन्देले मुद्दा लडिरहेका छन् । मानसिन्देले नै रिया चक्रवर्तीको केस पनि हेरेका थिए । शनिबार मुम्बईस्थित एक क्रुजमा एनसिबीले छापा मार्दा आर्यनसहित १३ जना पक्राउ परेका थिए ।

४८ घन्टाभित्र प्रकाण्डलाई अदालतमा पेश गर्न सर्वोच्चको आदेश

नरेन्द्रबहादुर सिंह विश्वकर्माले सर्वोच्चमा प्रकाण्डलाई रिहाइको माग गर्दै निवेदन दिएको उपर सर्वोच्चका कामु न्यायाधीश ओमप्रकाश अर्यालको इजलासले प्रकाण्डलाई किन थुनामा राखिएको हो? बन्दीसहित लिखित जवाफ दिन सरकारका नाममा आदेश दिएको हो।