बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई झण्डै ३७ लाख रुपैयाँ जरिवाना तोकिएका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले बैंकिङ कसुरमा काठमाडौं महानगरपालिका– ८ का ५० वर्षीय रामसुन्दर डङ्गोललाई पक्राउ गरेको हो । उनले वि. सं २०७७ मा कैलाश विकास बैंकमा रहेको बैंक खाताबाट रकम भुक्तान हुने भनी […]