अमेरिकी विदेशमन्त्रालयले अहिलेसम्म डाइभर्सिटी भिसा पाउनेहरुको संख्या अदालतमा पेश गरेको छ । जुलाई १३ मा अदालतले अहिलेसम्म आर्थिक बर्ष २०२१ को डाइभर्सिटी भिसा पाएका र भिसाको अन्तरवार्ता तय भएकाहरुको संख्या बुझाउन अमेरिकी विदेश मन्त्रालयलाई अनुरोध गरेको थियो । त्यसको जवाफ अमेरिकी विदेशमन्त्रालयले जुलाई १६ मा दिएको छ । अदालतमा पेश गरिएको कागजात अनुशार जुलाई ८ […]