जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको छ : सहरी मन्त्री चौधरी

धनुषा । सहरी विकास मन्त्री मेटमणि चौधरीले धार्मिक एवं सांस्कृतिक धरोहर जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको बताएका छन् । जलेश्वर–जनकपुर–धनुषाधाम धार्मिक पर्यटकीय कोरिडोरमा पर्ने मठ, मन्दिर सौन्दर्यीकरणको लागि पूर्वाधार निर्माण आयोजनाको शिलान्यासपछि आयोजित सभामा बोल्दै मन्त्री चौधरीले भने, ‘ऐतिहासिक सम्पदा जनकपुरधाम भ्रमण गर्न वर्षेनी लाखौँ लाख पर्यटक आउने गरेका छन् । खासगरि हिन्दु धर्ममा […] The post जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको छ : सहरी मन्त्री चौधरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

बन्चरे डाँडाका जनतामाथि अन्याय हुने छैन : सहरी मन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले बन्चरे डाँडाका जनतामाथि अन्याय नहुने धारणा राखेका छन् ।काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको बन्चरे डाँडाको मंगलबार स्थलगत निरीक्षणका क्रममा मन्त्री चौधरीले स्थानीय बासीसँग संवाद गर्दै भने, ‘यत्रो फोहोर जम्मा भइराछ । गन्ध निस्कन्छ । तपाईंहरुकै कारण काठमाडौँ सफा भएको छ । त्यसकारण तपाईंहरुका जायज माग सम्बोधन हुने छन् । अधिकांश माग पुरा हुने चरणमा पनि छन् ।’सहरी विकास तथा भवन निर्माण विभाग, बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल साइट आयोजना कार्यान्

लुम्बिनीका मुख्यमन्त्री, मन्त्री र सांसदको दाङबाटै सपथ हुन्छ : मन्त्री चौधरी

नेकपा एकीकृत समाजवादीका नेता एवम् सहरी विकास मन्त्री मेटमणि चौधरीले अब लुम्बिनी प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसद सबैको सपथ प्रदेशको स्थायी राजधानी दाङको देउखुरीबाटै हुने बताएका छन् । रातोपाटीसँगको कुराकानीमा बोल्दै चौधरी प्रदेशको सार्वभौम संसदले गरेको निर्णयमा कर्मचारी वा कुनै अमुक नेताहरूको विरोधमा नरोकिने जिकिर गरे ।‘प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेशको राजधानी राप्ती उपत्यका दाङ देउखुरीस्थित भालुबाङमा राख्ने निर्णय भइसकेको छ । अब कर्मचारीले आन्दोलन गर्नु/नगर्नुको कुनै अर्थ छैन&r

जातीय कुरा गरेर नेता भइदैन : मन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले जातीय कुरा गरेर नेता बन्न नसकिने धारणा राखेका छन्।

आयोजनाका कारण जनताको उठिबास हुनु भएन : सहरी मन्त्री चौधरी

काठमाडौँ । सहरी विकास मन्त्री मेटमणि चौधरीले आयोजना विस्तार गर्दा जनताको उठिबास नहुनेगरि योजना अगाडि बढाउनुपर्ने धारणा राखेका छन् । काठमाडौँ उपत्यका विकास प्राधिकरणले आज आयोजना गरेको धोविखोला कोरिडोर कपन–बुढानिलकण्ठ डुवान नियन्त्रण आयोजनासम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘आयोजना बनाउँदै गर्दा नयाँ प्रविधिको प्रयोग गर्नुपर्छ । त्यसका साथै पीडित जनता पनि सामेल […] The post आयोजनाका कारण जनताको उठिबास हुनु भएन : सहरी मन्त्री चौधरी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुदैनः सहरी मन्त्री चौधरी

धादिङ । नेकपा एकीकृत समाजवादीका पोलिट्व्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुन नसक्ने बताएका छन् । एकीकृत समाजवादी गल्छी गाउँपालिकाले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री चौधरी भने, ‘माधव नेपालले जहिल्यै पार्टी निर्माण गर्नुभएको छ । कम्युनिष्ट पार्टीको संगठन बनाएर विशाल पार्टी बनाउने […] The post माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुदैनः सहरी मन्त्री चौधरी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुँदैनः सहरी मन्त्री चौधरी

नेकपा एकीकृत समाजवादीका पोलिट्व्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले माधव नेपालले नेतृत्व गरेको पार्टी कहिल्यै कमजोर हुन नसक्ने बताएका छन्।...

ओली, संघीय गणतन्त्र नेपालको दुश्मन : सहरी मन्त्री चौधरी

झापा । सहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य मेटमणि चौधरीले केपी ओली संघीय गणतन्त्र नेपालको दुश्मन भएको बताएका छन् । पार्टीको दमक नगर कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले संघीय लोकतान्त्रिक गणतन्त्र, संसदीय व्यवस्था र जनआन्दोलनका उपलब्धिहरुको रक्षा गर्न गठबन्धन बनाउनु परेको बताएका छन् । निर्वाचन पछिसम्म पनि गठबन्धन कायम रहने […] The post ओली, संघीय गणतन्त्र नेपालको दुश्मन : सहरी मन्त्री चौधरी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

कम्तिमा आफ्नो इज्जतको त ख्याल गर्नुस् : सहरी मन्त्री मेटमणि चौधरी

काठमाडौँ । धरहरा अवलोकनमा निस्किएका सहरी विकास मन्त्री मेटमणि चौधरीले ठेकेदार कम्पनीका प्रतिनिधिलाई कम्तिमा आफ्नो इज्जतको पनि ख्याल गर्न भनेका छन् । आयोजना निर्देशक कोषनाथ अधिकारीबाट धरहरा निर्माण आयोजनाको प्रगति विवरण सुनिसकेपछि मन्त्री चौधरीले ठेकेदार कम्पनीका प्रतिनिधितर्फ लक्षित गर्दै भने– ‘परियोजना सुरु गर्नु अघि चुनौती’bout किन ख्याल नगरेको ? चार पटक म्याद थप भैसकेछ । […] The post कम्तिमा आफ्नो इज्जतको त ख्याल गर्नुस् : सहरी मन्त्री मेटमणि चौधरी appeared first on राजधानी राष्ट्रिय दैनिक.

सहरी विकासमन्त्री मेटमणि चौधरी

सहरी विकासमन्त्री मेटमणि चौधरीले इन्जिनियरहरू विदेश पलायन हुनु नहुने बताएका छन् ।बुधबार पुल्चोक क्याम्पस इन्जिनियरिङ अध्ययन संस्थानमा विद्यार्थीहरूसँग मन्त्री कार्यक्रमअन्तर्गत भएको सहरी विकास विषयक अन्तरक्रियामा बोल्दै मन्त्री चौधरीले इन्जिनियरहरू बिदेसिनु नहुने बताएका हुन् । उनले इन्जिनियरिङ क्याम्पस भर्ना गर्नुअघि नै विदेश जाने मनोविज्ञान बोक्ने गरिएको भन्दै त्यस्तो मनोविज्ञान त्याग्न विद्यार्थीहरूलाई आग्रह गरे । उनले मुलुक […]

मन्त्री पदबाट हट्दा पनि हाँसेरै जान्छु : सहरी विकासमन्त्री चौंधरी

३ साउन, काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौंधरीले मन्त्री पदबाट हटदा पनि आफू हाँसेरै जाने टिप्पणी गरेका छन् । मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले मन्त्री भएर आउँदा आफू हाँसेर आएको र जाने बेलामा त्यो भन्दा अझ बढि हाँसेर जाने बताएका हुन् । बैठकमा सांसदहरुले निवर्तमान सहरी विकासमन्त्री रामकुमारी […]