काठमाडौँ । धरहरा अवलोकनमा निस्किएका सहरी विकास मन्त्री मेटमणि चौधरीले ठेकेदार कम्पनीका प्रतिनिधिलाई कम्तिमा आफ्नो इज्जतको पनि ख्याल गर्न भनेका छन् । आयोजना निर्देशक कोषनाथ अधिकारीबाट धरहरा निर्माण आयोजनाको प्रगति विवरण सुनिसकेपछि मन्त्री चौधरीले ठेकेदार कम्पनीका प्रतिनिधितर्फ लक्षित गर्दै भने– ‘परियोजना सुरु गर्नु अघि चुनौती’bout किन ख्याल नगरेको ? चार पटक म्याद थप भैसकेछ । […]
The post कम्तिमा आफ्नो इज्जतको त ख्याल गर्नुस् : सहरी मन्त्री मेटमणि चौधरी appeared first on राजधानी राष्ट्रिय दैनिक.