झापा । सहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य मेटमणि चौधरीले केपी ओली संघीय गणतन्त्र नेपालको दुश्मन भएको बताएका छन् । पार्टीको दमक नगर कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले संघीय लोकतान्त्रिक गणतन्त्र, संसदीय व्यवस्था र जनआन्दोलनका उपलब्धिहरुको रक्षा गर्न गठबन्धन बनाउनु परेको बताएका छन् । निर्वाचन पछिसम्म पनि गठबन्धन कायम रहने […]
The post ओली, संघीय गणतन्त्र नेपालको दुश्मन : सहरी मन्त्री चौधरी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.