नेपालको समग्र निजी क्षेत्र अहिले आन्दोलित छ । निजी क्षेत्रमा विभिन्न नामबाट खोलिएका संस्थाहरूको नेतृत्वले सरकारसँग माग राखेर पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । सवारी साधन र यसका पार्टपुर्जाहरूको व्यापार गर्ने व्यवसायीहरूको संस्था नाडा अहिले देशभरि नै विरोधमा उत्रिएको छ । बैंक तथा वित्तीय संस्थाहरूले कर्जामा लिएको उच्च ब्याजदर तत्काल कम गर्नुपर्ने उनीहरूको […]