वार्ता पहिलो विकल्प

राष्ट्र बैंकको नयाँ चालू पुँजी कर्जा निर्देशिका र बैंकहरूको चर्को ब्याजदरको विरुद्धमा सडकमा ओर्लिएको निजी क्षेत्रले ६ दिनपछि आन्दोलन फिर्ता लिएको छ । जुन कारणले भए पनि आन्दोलन फिर्ता हुनु सबैका लागि राम्रो पक्ष हो । सरोकार पक्षले मागको सुनुवाइ नगरेको अवस्थामा अन्तिम विकल्प आन्दोलन हुन सक्छ । तर, समस्या समाधान गर्ने माध्यम आन्दोलन भने […]

सम्बन्धित सामग्री

आईएमएफ र पाकिस्तानबीच वार्ता सुचारु

काठमाडौं । बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) र पाकिस्तानबीच सोमबारदेखि भर्चुअल वार्ता शुरू भएको छ । वार्ता कहिलेसम्म चल्छ भन्ने स्पष्ट नभए पनि छिट्टै वार्ता टुंग्याउन खोजेको पाकिस्तानका  अर्थ सचिव हमिद याकूब शेखले रोयटर्सलाई भनेका छन् । जनवरी ३१ देखि फेब्रअुरी  ९ सम्म १० दिन दुई पक्षबीच बृहत् छलफल भएको थियो । तर  उक्त वार्ता निष्कर्षमा पुग्न सकेन । बृहत् आर्थिक स्थायित्व सुनिश्चित गर्न प्रधानमन्त्री  शहबाज शरिफले गरेको वाचाको कोषले सराहाना गरेको छ । घरेलु र बाह्य असन्तुलनलाई सम्बोधन गर्ने नीतिगत उपायमा पनि उल्लेख्य प्रगति भएको कोषले भनेको छ । राजस्व बढाउने, अनुदान कम गर्ने र सामाजिक सुरक्षा कार्यक्रमहरू बढाउनुलाई प्राथमिकता दिइएको छ । समयमै यी नीतिहरूको निर्णायक कार्यान्वयनको साथै आधिकारिक साझेदारहरूबाट पाउने वित्तीय टेवाले पाकिस्तानको बृहत् आर्थिक स्थायित्व पुनः प्राप्ति पाकिस्तानको दिगो विकासमा महत्त्वपूर्ण छ । कोषको सहायताबिनै पाकिस्तानलाई दिँदै आएको वित्तीय टेवा उपलब्ध गराउन चीन र साउदी अरबलगायत द्विपक्षीय साझेदारहरू अनिच्छुक छन् । यस्तोमा वित्तीय उद्धारबापतको अर्को किस्ताको रकम जारी गर्नुअघि नै पाकिस्तानले सहमति जनाएका उपायहरूमा काम गरोस् भन्नेमा कोष अडिग छ । यो पल्ट कोष पाकिस्तानले आफ्नो वाचामा खेलाँची नगरोस् भन्ने सुश्चित गर्न खोजिँदै छ । अहिले पाकिस्तानसामु कोषबाहेक अरू कुनै साहारा र विकल्प छैन । एजेन्सी

उपेन्द्र यादव एमालेसँग नजिकिए, ओलीसँग मध्यरातमा वार्ता

काठमाडौं, २० असोज । जनता समाजवादी पार्टी (जसपा) ले एमालेसँग चुनावी सहकार्यको प्रयास थालेको छ । पछिल्लो समय पाँच दलीय गठबन्धनले सम्मानजनक सिट नदिएपछि जसपा गठबन्धनबाट बाहिरिने तयारीमा छ । यसअघि नै जसपाले विज्ञप्ती जारी गरेर सबै दलसँग चुनावी सहकार्यको लागि विकल्प खुला राखेको जनाएको थियो । हिजो मध्यराति जसपाका अध्यक्ष उपेन्द्र यादव र एमाले […]

सत्ता गठबन्धनमा जाने बाटो बन्द भएपछि लोसपाले रोज्यो अर्को विकल्प

काठमाडौं । पाँच दलीय गठबन्धनमा सामेल नहुने लगभग पक्का भएपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नेकपा एमालेसँग निकटता बढाउन थालेको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा लिने आश्वासन दिए पनि अहिलेसम्म कुनै प्रगति नभएका कारण लोसपाले विकल्प खोजेको हो । स्रोतका अनुसार लोसपाका शीर्ष नेताहरुले एमालेसँग अनौपचारिक छलफल सुरु गरिसकेका छन् ।लोसपाले एमालेबाहेक अन्य साना दलसँग छलफलका लागि कार्यकारिणी सदस्य उमाशंकर अरगरियाको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति ग

सभामुखको विकल्प खोज्न कांग्रेस तयार

अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट पास गर्ने विषयमा सत्ता गठबन्धनभित्र असहमति चुलिएपछि प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस गठबन्धनको विकल्प खोज्दै अघि बढ्न तयार भएको छ ।पाँच दलीय गठबन्धन बनेको १० महिनामा नै प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन तोड्दै एमसीसी पास गर्न तयार भएका हुन् ।बिहीबार प्रतिनिधि सभा बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच एकै दिन दुई चरणमा वार्ता भएको थियो । दिउँसो संसद् भवनमै र साँझ प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा वार्त

सभामुखको विकल्प खोज्न कांग्रेस तयार

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट पास गर्ने विषयमा सत्ता गठबन्धनभित्र असहमति चुलिएपछि प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस गठबन्धनको विकल्प खोज्दै अघि बढ्न तयार भएको छ । – देउवा–ओलीका एकै दिन दुई वार्ता – शंका र सर्त कायमै – गठबन्धन जोगिने सम्भावना न्यून – आज पुनः वाता पाँच दलीय गठबन्धन बनेको १० महिनामा […] The post सभामुखको विकल्प खोज्न कांग्रेस तयार appeared first on राजधानी राष्ट्रिय दैनिक.

रुसले सम्बन्ध वा तनाव के चुन्ने? – अमेरिकी उपविदेशमन्त्री शरमन

अमेरिकाकी उपविदेशमन्त्री वेण्डी शरमनले रुसलाई चेतावनी दिँदै पश्चिमी देशसँग राजनीतिक सम्बन्ध वा तनावबीच एउटा विकल्प छनोट गर्न भनेकी छन्। युक्रेनमा जारी तनावलाई लिएर नेटो देश र रुसबीच वार्ता भएको थियो। सो वार्तापछि अमेरिकी उपविदेशमन्त्री शरमनले राजनीतिक सम्बन्ध वा तनाव के चुन्ने भन्ने विकल्प रुससँग रहेको बताएकी हुन्। रुसका उपविदेशमन्त्री एलेक्जेण्डर ग्रश्कोका अनुसार रुसले नेटोसँग युक्रेन […]

प्रधानन्यायाधीशले गरेको वार्ता आह्वान नेपाल बार र सर्वोच्च बारद्वारा अस्वीकार

राणासँग वार्ता हैन, राजीनामाको मात्रै विकल्प : श्रेष्ठ अब आउने नेतृत्वसँग मात्रै वार्ता हुन्छ : शाक्य  काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वार्ताका लागि गरेको आह्वान बार एशोसिएसनले अस्वीकार गरेको छ । नेपाल बार एशोसिएसन र सर्वोच्च बार एशोसिसएन दुबैले वार्ता अस्वीकार गर्दै उनको राजीनामा नै बटमलाइन भएको प्रष्ट पारेका छन् । बारको आन्दोलन र धर्नाले मुख्य […]

अफगान शान्तिका लागि एक मात्र विकल्प : वार्ता

अफगान प्रशासन र तालिबान दुवैले सत्ता हातमा हुनु भनेको जनताको सेवक हुनु हो भनेर थाहा पाउन जरुरी छ   काबुलमा नियन्त्रण गर्नका लागि अफगान सरकार र तालिबान संघर्षरत छन् । तर, दुवैले...

माधव समूहको शर्त : कारबाही फिर्ता भए मात्र औपचारिक वार्ता

२२ जेठ, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी एकता जोगाउन शर्तसहित दुई विकल्प अगाडि बढाएको छ । शनिबार भर्चअुल माध्यमबाट बसेको स्थायी कमिटी बैठकले वार्ताको ढोका खुला राख्ने, तर समानान्तर संगठन (यो समूहको भाषामा पुनर्गठन) निर्माणको अभियान नरोक्ने निर्णय गरेको हो । ‘हामी पार्टी एकताको पक्षमा छौं । त्यो एकता जोगाउनका […]