डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस

१२ पुस, काठमाडौं । सुन व्यापारीसँग घुस रकम लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई सिफरिस गरेको छ । केसीले ब्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) […]

सम्बन्धित सामग्री

ठाकुरमोहनमाथि कुटपिट गर्ने ३ जनालाई अध्यक्ष लिङ्देनले गरे निलम्बन

४ चैत, काठमाडौं । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि कुटपिटमा संलग्न भएको आरोप लागेका ३ जनालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निलम्बन गरेका छन् । २७ फागुनमा पार्टी कार्यालय धुम्बाराहीमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहेको समयमा कार्यालय हाताभित्र श्रेष्ठमाथि कुटपिट भएको थियो । घटनाको आवश्यक छानबिन गरी केन्द्रीय अनुशासन समितिले सिफारिस गरेपछि अध्यक्ष […]

प्रहरीलाई निलम्बन र अध्यागमन अधिकृतलाई विभागीय कारबाही सिफारिस

काठमाडौँ : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका कर्मचारीबीच भएको कुटपिट प्रकरणमा छानबिन समितिले प्रतिवेदन बुझाएको छ। छानबिन समितिका संयोजक थानेश्वर गौतमले गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनमा विमानस्थलमा कार्यरत असई सञ्जय तामाङलाई निलम्बनको सिफारिस गरिएको छ भने अध्यागमन अधिकृत छायाँलाल मोक्तानलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको छ। उनलाई हटाएर गृह मन्त्रालयमा तानी आचरणसम्बन्धी कारबाही गर्न समेत सिफारिस गरिएको छ।

डिएसपी केसीलाई निलम्बन गर्न सिफारिस

बुटवल। इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले उनलाई निलम्बन गर्न भन्दै गृह मन्त्रालयमा सिफारिस गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले जानकारी दिए।

बुटवलका डीएसपी केसीलाई निलम्बन गर्न सिफारिस

काठमाडाैं । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले केसीलाई निलम्बन गर्न भन्दै गृह मन्त्रालयमा सिफारिस गरेको हाे । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआइजी) टेकप्रसाद राईले केसीलाई निलम्बन गर्ने प्रक्रिया अगाडि बढेकाे बताउनु भयाे । सुन व्यापारीहरूसँग रकम असुली गरेको विशेष सूचनाकाे […]

डीएसपी ठगबहादुरलाई निलम्बन गर्न प्रहरी हेडक्वार्टरको सिफारिस

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ ।

माओवादी केन्द्रका अन्तर्घातीलाई कारबाही गर्न सिफारिस

काठमाडौं, भदौ ७। स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)भित्र अन्तर्घात र अनुशासन उल्लङ्घन गर्नेलाई निलम्बन र निष्कासन गर्न सिफारिस गरिएको छ । पार्टीले गठन गरेको छानबिन समितिले अन्तर्घात गर्नेलाई निष्कासन गर्नुपर्ने सिफारिस गरेको हो । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार छानबिन समितिको प्रतिवेदन बुझ्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्घात र अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही […]

रेफ्रीमाथि दुर्व्यवहार गर्ने खेलाडीलाई एक वर्ष निलम्बन गर्न सिफारिस

काठमाडौं  ।  एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिवल क्लब लिग क्रममा गत वैशाखमा रेफ्रीमाथि दूर्ब्यवहार गर्ने तीन खेलाडीमाथि प्रतिबन्ध गर्न सिफारिस गरिएको छ । विवाद पछि बनेको नेपाल भलिबल संघको अनुशासन कमिटिले उक्त घटनाको प्रतिवेदन तयार गर्दै तीन खेलाडीलाई एक वर्ष प्रतिबन्ध र खेलका क्रममा कालोपट्टी बाध्ने रेफ्री र कोटमा प्रवेश गर्ने हेल्प नेपालका प्रतिनिधिलाई […]

दुई एसपीको निलम्बन फुकुवा गर्न सिफारिस

भ्रष्टाचार मुद्दामा निलम्बन गरिएका नेपाल प्रहरीका दुई उपरिक्षक (एसपी)को निलम्बन फुकुवा गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादव र विमल बस्नेतको निलम्बन फुकुवा गर्न गृह मन्त्रालयमा सिफारिस गरेको हो ।प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतका अनुसार इन्सपेक्टर मेघराज चौरसियालाई पनि सेवामा फिर्ता बोलाउन सिफारिस गरिएको छ । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा रहँदा उनीहरुले भ्रष्टाचार गरेको आरोपमा गृहमन्त्रालयले ०७७ मंसिरमा तीनै जनालाई निलम्बन

एमालेको केन्द्रिय सदस्य बनेका खड्कालाई निलम्बन गर्न माओवादी केन्द्रकाे सिफारिस

न्यु्ज अफ नेपाल, काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य चित्रबहादूर खड्कालाई निलम्बन गर्न सिफारिस गरेको छ । लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित खड्काले माओवादी केन्द्र तयाग्दै एमालेको केन्द्रिय सदस्य बनेका थिए । खड्काले दल परिवर्तन गरेको सुचनासहित माओवादी केन्द्रले संसद सचिवालयको पत्र दर्ता गराएको छ ।