डीएसपी कुमोध ढुङ्गेल फेरि निलम्बनमा

प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमोध ढुङ्गेल निलम्बित हुने भएका छन् । २६ चैत २०७६ मा रानीबारीस्थित लालेन्द्र शेरचनको घरमा भएको लुटपाट घटनामा डीएसपी ढुङ्गेलको भूमिका शंकास्पद देखिएपछि उनलाई यसअघि निलम्बन गरी मुद्दा चलाइएको थियो

सम्बन्धित सामग्री

डीएसपी कोजुलाई सेवाबाट हटाउने गृहमन्त्रालयको तयारी

१७ फागुन, काठमाडौं । गृहमन्त्रालयले प्राविधिकतर्फ कार्यरत ससशस्त्र प्रहरीका एक जना नायब उपरीक्षक (डीएसपी)लाई विभागीय कारबाहीको तयारी थालेको छ । गैरहाजिर भएका डीएसपी डाक्टर आशिष कोजुले चित्तबुझ्दो स्पष्टीकरण नदिएपछि सशस्त्र गृहमन्त्रालयले विभागीय कारबाहीको तयारी थालेको हो । डीएसपी कोजु गत मंसिर ११ गतेदेखि जानकारी नगराई सम्पर्कविहीन भएका थिए । उनी हाजिर नभएपछि सशस्त्र प्रहरी प्रधान […]

डीएसपी ठगबहादुर केसी निलम्बित

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहसचिव विनोद प्रकाश सिंहले उनलाई निलम्बन गर्ने निर्णय गरेका हुन् ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई निलम्बन गर्नुपर्ने भन्दै प्रहरी प्रधान कार्यालयमा लेखेर पठाएको थियो । ‘गृह मन्त्रालयले डीएसपी केसीलाई निलम्बन गरेको छ’ प्रहरी प्रवक्ता (डिआइजी) टेक प्रसाद राईले रातोपाटीसँग भने–‘उनीविरुद्ध लागेको आरोपबारे छानबिन भइरहेको छ ।’‘घुस’ बार्गेनिङ गर

डीएसपी ठगबहादुर केसी निलम्बित

प्रहरी प्रधान कार्यालय नक्सालको सिफारिसमा गृह मन्त्रालयले डीएसपी केसीलाई बिहीबार निलम्बन गरेको हो ।

डीएसपी ठगबहादुर केसी निलम्बित

काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बित भएका छन् । सुन व्यापारीसँग घुस रकम लिएको आरोप लागेका डीएसपी केसीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले निलम्बित गरेको हो । केसीले ती व्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि उनीमाथि नेपाल प्रहरीको […]

डीएसपी ठगबहादुरलाई निलम्बन गर्न प्रहरी हेडक्वार्टरको सिफारिस

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ ।

प्रहरी दिवसमा तीन डीएसपी पुरस्कृत

प्रहरी प्रधान कार्यालयले ६७ औँ प्रहरी दिवसको अवसरमा तीनजना डीएसपीहरुलाई पुरस्कृत गरेको छ । आईजीपी धिरजप्रताप सिंहले डीएसपीहरु अंगुर जिसी, रुगम कुँवर र अनिल घिमिरेलाई पुरस्कार प्रदान गरेका हुन् ।कार्यदक्षता मूल्याङ्कन (पुलिस व्याटन) तर्फ उत्कृष्ट कार्यालय व्यवस्थापन गरेको मूल्याङ्कन गरेर डीएसपी अंगुर जिसीलाई पुरस्कृत गरिएको छ । आन्तरिक तर्फ उत्कृष्ट कार्यालय व्यवस्थापन गरेका जिसी प्रहरी वृत्त महाराजगञ्जका इन्चार्ज हुन् ।डीएसपी रुगम कुँवरले उत्कृष्ट अनुसन्धानकर्ताको सम्मान पाएका छन् । ईल

डीएसपी बढुवाविरुद्ध सर्वोच्च पुगे इन्स्पेक्टर भारती

२३ साउन, काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डीएसपी) बढुवाविरुद्ध एकजना दाबेदार सर्वोच्च अदालत पुगेका छन् । डीएसपी बढुवाका आकांक्षी विशाल भारती बढुवा सिफारिसविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् । सोमबार न्यायाधीश नहकुल सुवेदीको इजलासले उनको रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । साथै, अन्तरिम आदेशका […]

डीएसपी तिमिल्सिनाको निधन

२६ कात्तिक, सप्तरी । इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीको इन्चार्जको रुपमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) लोकनाथ तिमिल्सिनाको निधन भएको छ । दशैंमा बिरामी भएका तिमिल्सिनाको शुक्रबार बिहान उपचारका क्रममा निधन भएको सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र प्रसाद धमलाले बताए । उनको नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौंमा निधन भएको हो । ‘उहाँ केही पहिला कोरोना […]

नक्कली डीएसपी सक्कली प्रहरीको फन्दामा

काठमाडौंः नक्कली प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ६ बस्ने ४४ वर्षीय कृष्णप्रसाद ढुङ्गानालाई नियन्त्रणमा लिएको हो। उनले आफूलाई नेपाल प्रहरीको डाइरेक्टर मेडिकल डीएसपी भएको भन्दै सामाजिक सञ्जालमा फोटो राख्ने गरेको उजुरीपछि प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यस्तै उनले विभिन्न पदवीहरू…

कोरोना संक्रमणले डीएसपी केसीको निधन

काठमाडौं । कोरोना भाइरसको संक्रमणले प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार केसीको निधन भएको छ । महानगरी प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी केसीको नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा बुधबार राति निधन भएको हो । कोरोना संक्रमण देखिएपछि डीएसपी केसीलाई केही दिनअगाडि नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।   The post कोरोना संक्रमणले डीएसपी केसीको निधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.