राप्रपाका नवनिर्वाचित अध्यक्ष लिङदेनसहित केन्द्रीय नेताले लिए शपथ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले शपथ लिएका छन् । आइतबार निर्वाचन परिणाम सार्वजनिक भएलगत्तै राप्रपा केन्द्रीय निर्वाचन समितिले नवनिर्वाचित केन्द्रीय नेतृत्वलाई शपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र प्रदान गरेको हो ।समारोहमा केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्षहरु र महामन्त्रीलाई राप्रपाको विधानअनुसार शपथ ग्रहण गराएका थिए । त्यसक्रममा उनीहरुले नेपाल माता, नेपाली जनता र राप्रपाप्रति

सम्बन्धित सामग्री

नवनिर्वाचित एन्फा अध्यक्षसहित कार्यसमितिले लियो शपथ

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङले पदभारको शपथ ग्रहण गरेका छन् । नेम्वाङसहितको नयाँ कार्यसमितिलाई बुधबार एन्फा मुख्यालयमा निर्वाचन समितिले शपथ ग्रहण गराएको हो । असार ६ गते भएको एन्फाको निर्वाचनबाट अध्यक्षमा नेम्वाङसहित अधिकांश उनकै प्यानलका उम्मेदवार विजयी भएका थिए । पार्क भिलेजमा भएको निर्वाचनमा नेम्वाङले ४५ मत प्राप्त गर्दा […]

नवनिर्वाचित अध्यक्ष तथा प्रमुखहरुले पद तथा गोपनीयताको शपथ लिए

धादिङबेंसी – वैशाख ३० मा सप्पन्न स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित भएका अध्यक्षहरुले मुख्य निर्वाचन अधिकृतसंग पड तथा योपनीयताको शपथ लिएकाछन । नवनिर्वाचित अध्यक्ष तथा प्रमुखहरुलाई मुख्य निर्वान अधिकृत न्यायाधीश रमेशप्रसाद ज्ञावालीले सोमबार जिल्लामा एक कार्यक्रमको आयोजना गरी ११ वटा गाउँ पालिका अध्यक्ष र दुइटा नगर प्रमुखहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएका थिए […]

एमाले कास्कीका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको शपथ

नेपाल कम्युनिष्ट पार्टी एमाले कास्कीको १० औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुले शपथ लिएका छन् । शुक्रबार एमाले जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले नवनिर्वाचित अध्यक्ष मनबहादुर गुरुङलाई सपथ ग्रहण गराएका हुन् ।त्यसपछि अध्यक्ष गुरुङले पदाधिकारी सहित सदस्यलाई सपथ गराएका थिए । पुसको २३ गते सुरु भएको एमाले कास्कीको अधिवेशनको समापन समेत आज नै गरिएको छ । एमाले अधिवेशनमा विभिन्न पदमा १२० पदका लागि २६३ जनाले उम्मेदवारी दिएका थिए । का

राजतन्त्र ब्यूँताउने राप्रपाका नवनिर्वाचित अध्यक्ष लिङ्देनको उद्घोस्

काठमाडौँ– राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व हस्तान्तरणको व्यवस्था नहुनुले राजनीतिक गतिरोधले निरन्तरता पाइरहेको बताएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी विभाजित हुने र बहुमत प्राप्त सरकार पनि पूरा कार्यकालसम्म नटिक्ने अवस्था पार्टीको विधान र कानूनमा नेतृत्वको हस्तान्तरणको व्यवस्था नगरिएको […]

राजावादी पार्टीमा राजेन्द्र : तस्बिरमा हेर्नुहोस् शपथ समारोह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित कार्यसमितिको शपथ समारोह सम्पन्न भएको छ । राजधानीको प्रज्ञा प्रतिष्ठानमा राजावादी पार्टी राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित पदाधिकारी र केन्द्रीय सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् । लिङ्देनलगायत पदाधिकारीलाई निर्वाचन समितिका संयोजक तथा पूर्वमन्त्री हरिबहादुर बस्नेतले पद तथा गोपनीयताको शपथ दिलाएका थिए । यस्तै केन्द्रीय सदस्यहरुलाई लिङ्देनले शपथ गराएका थिए । आइतबार बिहान भएको मतगणनाको अन्तिम नतिजाअनुसार अध्यक

राप्रपाका नवनिर्वाचित अध्यक्ष लिङ्देनले लिए सपथ, कमल थापा अनुपस्थित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले सपथ ग्रहण गरेका छन्। आइतबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहबीच नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनसहितका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुले पद...

पराजित भएपछि कमल थापाले बहिस्कार गरे शपथ समारोह

राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण समारोह बहिस्कार गरेका छन् । काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित शपथ कार्यक्रम थापाले बहिस्कार गरेका हुन् । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएका थापा महाधिवेशनको समापन कार्यक्रममा अनुपस्थित भएका हुन् । आइतवार आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष लिङ्देनले शपथ लिएर केन्द्रीय सदस्यहरुलाई शपथ गराएका छन् । कमल थापा निकट केही केन्द्रीय सदस्यले पनि शपथ कार्यक्रम बहिस्कार गरेका छन् ।

शकिवले लिए एनबी बैंक अध्यक्षको शपथ

नेपाल बंगलादेश (एनबी) बैंकको सञ्चालिक समितिका नवनिर्वाचित अध्यक्ष एआरएम नजमुर शकिवले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । शकिव गत २ गते अध्यक्ष चयन भएका थिए ।

गरिमा विकास बैंकका नवनिर्वाचित अध्यक्ष श्यामप्रसाद बस्यालले लिए शपथ

गरिमा विकास बैंकका नवनिवार्चित अध्यक्ष श्यामप्रसाद बस्यालले साेमबार शपथ लिएका छन् । उनले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीबाट पद तथा गोपिनीयताकाे शपथ लिएका हुन्