एमाले कास्कीका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको शपथ

नेपाल कम्युनिष्ट पार्टी एमाले कास्कीको १० औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुले शपथ लिएका छन् । शुक्रबार एमाले जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले नवनिर्वाचित अध्यक्ष मनबहादुर गुरुङलाई सपथ ग्रहण गराएका हुन् ।त्यसपछि अध्यक्ष गुरुङले पदाधिकारी सहित सदस्यलाई सपथ गराएका थिए । पुसको २३ गते सुरु भएको एमाले कास्कीको अधिवेशनको समापन समेत आज नै गरिएको छ । एमाले अधिवेशनमा विभिन्न पदमा १२० पदका लागि २६३ जनाले उम्मेदवारी दिएका थिए । का

सम्बन्धित सामग्री

एमाले हुम्लाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यले लिए शपथ

दसौँ जिल्ला अधिवेशनबाट निर्वाचित भएको नेकपा (एमाले) हुम्लाको जिल्ला कमिटीले पद तथा गोपनीयता शपथ लिएको छ । आइतबार भएको निर्वाचनबाट सिङ्गो जिल्ला कमिटी मतदानबाट निर्वाचित भएको थियो ।

कैलाली एमालेको नवनिर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

कैलाली । नेकपा एमाले कैलालीको नवौं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूले शपथ लिएका छन् । सोमबार धनगढीस्थित एमाले पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष यज्ञराज ढुङ्गानासहितका पदाधिकारी र सदस्यहरूलाई केन्द्रीय निर्वाचन आयोगका सदस्य हीराचन्द्र केसीले पद तथा गोपनीयताको शपथ गराए । आजै ढुंगानाले पदभारसमेत ग्रहण गरेका छन् । एमालेभित्र नेतृत्व पंतिमा बस्ने नेताहरूको गुटबन्दी […]

ओलीको निर्वाचनविरोधी अभिव्यक्ति- ‘निर्वाचनले वैमनश्यता, रिस र राग निम्त्याउँछ’

नेकपा एमाले कोसी प्रदेश कमिटीको नवनिर्वाचित पदाधिकारी र सदस्यले सपथ ग्रहण गरेका छन्। बुधबार विराटनगरको एक होटलमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितीमा नवनिर्वाचित पाँच पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका हुन्। कार्यक्रममा अध्यक्ष ओलीले प्रदेश कमिटीको अधिवेशनमा निर्वाचन आयोगले निष्पक्ष काम गर्न नसकेको आरोप समेत लगाएका छन्। उनले निर्वाचन आयोगको काम कार्वाही […]

नेकपा एमाले काठमाडौँका पदाधिकारीहरूको पदबहाली

नेकपा एमाले काठमाडौँ जिल्लाको छैटौँ अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूले पदभार ग्रहण गरेका छन्। काठमाडौँ महानगरपालिका वडा नं ४ मा रहेको जिल्ला कमिटीको कार्यालयमा नवनिर्वाचित अध्यक्ष दीपक निरौला ,उपाध्यक्ष नवराज पराजुली ,सचिव राजेश शाक्य र उपसचिवहरू तेज प्रसाद ढकाल र बिन्दु महर्जनले पद बहाली गरेका हुन्।कार्यक्रममा छैटौँ जिल्ला अधिवेशनको निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाण पत्र समेत वितरण गरेको थियो। सो अवसरमा  नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा इन्चार्ज कृष्णगोपाल

हामी मुलुकमा नियन्त्रित अराजकता ल्याउन दिँदैनौं : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपीशर्मा ओलीले नेपालमा नियन्त्रित अराजकता फैलाउन नदिने बताएका छन् । बागमती प्रदेश सङ्गठन कमिटीद्वारा आज आयोजित एमालेका नवनिर्वाचित पदाधिकारी, केन्द्रीय सदस्यलगायतलाई शुभकामना तथा बधाई कार्यक्रममा उनले मुलुकमा नियन्त्रित अराजकता फैलाउन एमालेले नदिने स्पष्ट पारे । उनले एमालेले स्थायित्व, स्थिरता र शान्तिका लागि काम गर्ने भनाइ राखे । अध्यक्ष ओलीले पार्टीले […]

एमाले अध्यक्ष ओलीले आज पदबहाली गर्दै

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार पदबहाली गर्ने भएका छन् ।  दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय थापाथलीमा पदबहाली गर्ने कार्यक्रम रहेको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । ओलीसँगै १९ जना पदाधिकारीले शुक्रवार पार्टी कार्यालयमा पदबहाली गर्ने तय भएको छ । मंसिर १० देखि १४ गतेसम्म सम्पन्न महाधिवेशनबाट ओली भारी बहुमतका साथ विजयी भएका थिए । महाधिवेशनस्थल सौराहामै नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ गरिसकेका छन् ।  एमालेको केन्द्रीय सदस्यको संख्या ...

एमाले केन्द्रीय कमिटी शपथ ग्रहणका तस्बिरहरु

सौराहा- एमालेका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले शपथग्रहण गराएका छन् भने अन्य पदाधिकारी तथा केन्द्रीय कमिटीका सदस्यहरुलाई उनी आफैँले शपथ गराएका छन्। देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले शपथग्रहण कार्यक्रमका केही तस्बिर खिचेकी छन्।

यस्तो छ एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी (सबैको मत परिणामसहित )

चितवन : नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनले ३ सय १ सदस्य निर्वाचित गरेको छ ।चितवनको सौराहामा भएको बन्दसत्रले केही पदमा चुनाव र केही पदमा सर्वसम्मत नेतृत्व चयन गरेको हो। केन्द्रीय निर्वाचन आयोगले घोषणा गरेको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको नामावली र मत परिणाम यस्तो छ।

एमालेको नवनिर्वाचित नेतृत्व घोषणा तथा शपथग्रहण कार्यक्रम (फोटो फिचर)

चितवन : नेकपा (एमाले)को चितवनमा जारी दशौं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको मत परिणाम घोषणा तथा शपथ ग्रहण कार्यक्रम अहिले भइरहेको छ। सौराहास्थित सेभेनस्टार होटल परिसरमा जारी कार्यक्रममा केन्द्रीय निर्वाचन आयोगले नवनिर्वाचित पदाधिकारीको नाम र उनीहरुले प्राप्त गरेको मत परिणाम घोषणा गर्नेछ। त्यसपछि नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यले शपथ ग्रहण गर्नेछन् ।अध्यक्षमा केपी शर्मा ओली भारी मतले विजयी भएका छन्। उनले भीम रावललाई पराजित गरेका हुन्। कार्यक्रम