काठमाडौं– अरुण बेसिनमा इन्जिनियरको भेषमा सैनिक उतार्ने गरी अन्ततः सरकारले संखुवासभामा पर्ने किमाथान्का अरुण जलविद्युत् आयोजना (४५४ मेगावाट) चीनलाई दिने भएको छ । तर चीनसँग विद्युत् व्यापार सम्झौता भने नहुने भएको छ ।
आगामी असोज महिनामा प्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिका हुँदा गर्ने लागेको चीन भ्रमणमा किमाथान्का अ...