‘ऊर्जा व्यापारमा ब्रेक थ्रु भयो’

१८ जेठ, नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा दुई देशबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको छ । बिहीबार हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै यो सम्झौता अनुसार १० वर्षमा भारतले १० हजार मेगावाट विद्युत् खरिद गर्ने लक्ष्य राखेको बताए । दुई देशबीच तल्लो अरुण र फुकोट कर्णाली […]

सम्बन्धित सामग्री

दोस्रो जलाशययुक्त तनहुँ हाइड्रोको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

निर्माणाधीन एक सय ४० मेगावाटको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव गोपालप्रसाद सिग्देल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं...

कावेली– ३ जलविद्युत् सुरुङ मार्गमा ‘ब्रेक थ्रु’

ताप्लेजुङको सिरिजंगा गाउँपालिकामा निर्माणाधीन करिब २२ मेगावाट क्षमताको कावेली– ३ जलविद्युत् आयोजनाको फस्ट टनेलमा ‘ब्रेक थ्रु’ भएको छ।...

सिस्नेखोला–नागढुंगा सुरुङमार्ग ‘ब्रेक थ्रु’ गर्ने २३ फागुनको साइत

सिस्नेखोला–नागढुंगा सुरुङमार्गको मुख्य टनेल आगामी २३ फागुन (६ मार्च)मा ‘ब्रेक थ्रु’ गरिने भएको छ । आयोजनाको दुई हजार पाँच सय ५७ मिटरको रेस्क्यु टनेल २२ साउनमा ‘ब्रेक थ्रु’ भइसकेको छ । दुई...

नागढुंगा-सिस्नेखोला इभ्याकुएसन सुरुङको ‘ब्रेक थ्रु’ (तस्बिरहरु)

काठमाडौँ- धादिङको सिस्नेखोला र काठमाडौंको नागढुंगा सुरूङमार्गको इभ्याकुएसन सुरूङको सोमबार ‘ब्रेक थ्रु’ भएको छ। भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र जापानी राजदूत किकुता युगाताको उपस्थिति सोमबार अपराह्न इभ्याकुएसन (सहायक) सुरुङको ब्रेक थ्रु गरिएको हो। आपतकालीन अवस्थामा प्रयोगमा आउने यस सुरुङको लम्बाइ २ हजार ५ सय ५७ मिटर छ। मुख्य सुरुङ भने २ हजार ६ […]

तनहुँ जलविद्युत् आयोजनामा ब्रेक थ्रु

काठमाडौं । तनहुँ जलविद्युत् आयोजनाको डाइभर्सन टनेलको ब्रेक थ्रु भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको आयोजनाको डाइभर्सन टनेलको ब्रेक थ्रु भएको हो । आयोजनाले ६ सय २६.९२ मिटर लम्बाइको डाइभर्सन टनेल निर्माण सम्पन्न गरेको हो । टनेलबाट नदीको पानी निकास गर्न सकिने आयोजनाले जनाएको छ । आयोजनाको बाँधस्थल निर्माणका […]

सुपर न्यादीको सुरुङ मार्ग ’ब्रेक थ्रु’

काठमाडौँ,६ भदौ । पहाडी जिल्ला लमजुङमा निर्माणाधीन ४२ दशमलव ६० मेगावाटको जलविद्युत् आयोजनाको विद्यृत् गृह पुग्ने पहुँच सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ । सिउरी न्यादी हाइड्रो पावर कम्पनीद्वारा मस्र्याङ्दी गाउँपालिका– ६ स्थित ङादीखोलामा निर्माणाधीन सुपर न्यादी आयोजनाले केही दिनअघि ‘ब्रेक थ्रु’ गर्न सफल भएको हो । आयोजनाका प्रबन्ध निर्देशक दिनेश गुरुङका अनुसार विद्युत्गृह निर्माणका […]

साउनभित्र सुरुङ ‘ब्रेक थ्रु’ नहुने, मुआब्जाको लागि तुरुन्तै २५ करोड चाहिने

काठमाडौं, चैत २७ । आगामी साउनभित्र नागढुङ्गा–नौबिसे सुरुङ मार्गको सुरुङ ब्रेक थ्रु (छेड्ने काम) नहुने भएको छ। नागढुङ्गा नौविसे सुरुङ मार्ग आयोजनाले आगामी साउन महिना भित्रै मुख्य र इभाक्युएसन (वैकल्पिक) सुरुङ ब्रेक थ्रु गर्ने घोषणा गरेको थियो। सुरुङ मार्ग निर्माणका क्रममा कमजोर खालको चट्टान भेटिएसँगै ब्रुेकथ्रु गर्ने समय सीमा पर घकेलिएको हो। इभाक्युएसन तर्फको सुरुङ […]

खोपमा कहिले होला ‘ब्रेक थ्रु’ ?

रातोपाटी‘कोरोनाविरुद्धका खोपहरू क्लिनिकल ट्रायलका क्रममा रहँदै खोप उत्पादन गर्ने देश र कम्पनीलाई नेपालले गरेको पत्राचारको प्रतिउत्तर सकारात्मक आएको छ । अहिले चीन, रुस, अमेरिका र बेलायतलाई पत्राचार गरिसकेका छौँ । चीन र अमेरिकासँग खोप खरिदका बारेमा बढी केन्द्रित भएर अघि बढिरहेकाले आगामी दश दिनभित्र खोपको ब्रेक थ्रु हुन्छ ।’निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जेठ १४ गते शुक्रबार दिएका अभिव्यक्ति हो यो । स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा निवर्तमान परराष्ट्रमन्त्री

एमाले विवाद छिट्टै ब्रेक थ्रु हुन्छ: विष्णु रिजाल

काठमाडौं।नेकपा एमालेका नेता विष्णु रिजालले एमालेभित्रको विवादमा छिट्टै ब्रेक थ्रु हुने विश्वास व्यक्त गरेका छन्।आज छुट्टाछुट्टै बैठक बसिरहेको बेला एमालेको विवाद छिट्टै ब्रेक थ्रु हुने विश्वास व्यक्त गरेका हुन्।“नेकपा एमालेमा सैद्धान्तिक वैचारिक विवाद छैन र यो सिंगो प्रकरणमा त्यस्ता कुनै पनि मुद्दा देखापरेका छैनन”,उनले भनेका छन्,“जेठ २ वरपर रहेर निकास खोज्नासाथ समाधान हुन्छ। आशा गरौं, छिट्टै यसमा ब्रेक थ्रु हुन्छ।”