नेपेक्स र मनीकरणबीच अन्तरदेशीय विद्युत् व्यापार सम्झौता

निजी क्षेत्रबाट स्थापना भएको नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेपेक्स) र भारतको निजी विद्युत् व्यापार कम्पनी मनीकरण पावर कम्पनीबीच पाँच सय मेगावाट विद्युत् व्यापार गर्ने समझादारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल पावर...

सम्बन्धित सामग्री

नेपाल–भारतका निजी कम्पनीबीच विद्युत् व्यापार सम्झौता

सरकारी कानुनबिनै निजी क्षेत्रले भारतसँग विद्युत् व्यापारको सम्झौता गरेको छ । नेपाल–भारतका निजी व्यापार कम्पनीले मंगलबार दुई सय मेगावाट विद्युत् व्यापार सम्झौता गरेका हुन् । अन्तरदेशीय विद्युत् व्यापार गर्ने उद्देश्यले स्थापित नेपाल पावर एक्सचेन्ज कम्पनी (नेपेक्स) र भारतको स्टिलमिन्ट इन्डिया कम्पनीबीच विद्युत् खरिद सम्झौता भएको हो ।

नेपाल-भारतबीच निजी क्षेत्रबाट पनि बिजुली किनबेच सम्झौता

सरकारी स्तरबाट मात्रै भइरहेको नेपाल र भारतबीचको विद्युत् व्यापार अब निजी क्षेत्रबाट पनि हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) बाट प्रवर्द्धित नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेपेक्स) र भारतको मनिकरन पावर लिमिटेडले सोमबार अन्तरदेशीय विद्युत् व्यापार सम्झौता गरेका हुन् । इप्पानले आयोजना गरेको ‘नेपाल पावर समिट–२०२२’ का क्रममा दुई कम्पनीबीच यस्तो सम्झौता भएको हो ।