जनकपुरधाम– भारतको बिहारमा हुन लागेको ग्रामपञ्चायतको निर्वाचनलाई मध्यनजर गर्दै असोज ९ गतेबाट नेपाल भारत सीमा बन्द हुने भएको छ। बिहारको मधुवनी जिल्लासँग जोडिएको सबै सीमानाकामा सुरक्षालाई ध्यानमा राख्दै चुनाव भन्दा ४८ घण्टा अघिदेखि धनुषा, महोत्तरी, सिरहा र सप्तरीको सीमानाका बन्द गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले जानकारी दिए। सोमबार जनकपुरधामस्थित नेपाल […]