कैलालीको नेपाल-भारत सीमा क्षेत्रमा गोली चल्यो

नेपाल-भारत सीमा क्षेत्रनजिक पर्ने धनगढी उपमहानगरपाकालि-९, बंग्रामा गएराति दुई राउण्ड गोली चलेको हो ।

सम्बन्धित सामग्री

भूतहीपुलमा गोली चल्यो

बाराको महागढीमाई नगरपालिकाको भूतहीपुलमा गोली चलेको छ । गोली लागेर भारतीय नागरिक शिवपुजन यादव गम्भीर घाइते भएका छन् ।  उनको वीरगन्जस्थित एलएस न्युरो अस्पतालमा उपचार हुँदैछ । गोली कसले चलायो, किन चलायो...

निर्वाचनका क्रममा ११ जिल्लामा गोली चल्यो

काठमाडौं, मंसिर ५ । निर्वाचनका क्रममा देशभरका ११ जिल्लामा गोली चलेको छ । ताप्लेजुङ, रौतहटको गरुडा र कनकपुरमा प्रहरीले गोली चलाएको छ । सिरहाको मिर्चैया बडहरमालामा ३ राउन्ड गोली चलेको थियो । प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले ११ वटा जिल्लाका २४ ठाउँमा सुरक्षाका लागि गोली चलाउनु परेको बताए । प्रहरी प्रधान कार्यालयले […]

बाजुरामा गोली चल्यो, ३ जना घाइते

कामाठाडौं, ४ मंसिर । बाजुरामा गोली चल्दा तीन जना घाइते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा गोली चल्दा ३ जना घाइते भएका छन् । मतदानका क्रममा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो । घाइतेहरुलाई भने उपचारको लागि अस्पताल लगिएको छ । निर्वाचनको क्रममा बाजुरामा विगतदेखि नै लफडा हुने गरेको […]

दोलखाको तामाकोशीमा गोली चल्यो

काठमाडौं, ४ मंसिर । दोलखामा दुईपक्षबीच विवाद भएपछि गोली चलेको छ । जिल्लाको तामाकोशी गाउँपालिका कालापानी माविमा मतदानको क्रममा नेकपा एमाले र सत्तागठबन्धनका कार्यकर्ताबीच विवाद भएपछि प्रहरीले गोली चलाएको हो । प्रहरीले १५ राउण्ड गोली चलाउदा एक प्रहरी घाइते भएका छन् । दलका कार्यकर्ताहरुले प्रहरीमाथि ढुंगा प्रहार गरेको स्रोतले जनाएको छ ।

काठमाडौंमा गोली चल्यो

काठमाडौं । काठमाडौंको गोठाटारमा गोली चलेको छ । उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले गोली चलेको पुष्टि गर्नु भयाे । तर कसले र के कारणले गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनु भयाे । उनका अनुसार गोली लागेर एक जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेलाई ३ वटा गोली लागेको […]

काठमाडौंको गोठाटारमा गोली चल्यो

३ असोज, काठमाडौं । काठमाडौंको गोठाटारमा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकले गोली चलेको पुष्टि गरे । तर कसले र के कारणले गोली चलाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए । घाइतेलाई ३ वटा गोली लागेको छ र उनलाई उपचारका लागि […]

पारिवारिक विवादमा गोली चल्यो, १० जनाको मृत्यु

मोन्टेनेग्रो, साउन २८ । मोन्टेनेग्रोमा एउटा पारिवारिक विवादपछि गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । आक्रमणकारीले एउटै परिवारका तीन जनाको गोली हानेर हत्या गरेका छन् । सोही घरमा बस्ने एक महिला र उनका दुई सन्तानको पनि हत्या गरेका छन् । एक सर्वसाधरणले बन्दुकधारीलाई गोली हानेर हत्या गरेपछि आक्रमण शृंखला रोकिएको थियो । आक्रमणमा […]

वासिङ्टनमा सांगीतिक कार्यक्रममा गोली चल्यो

एजेन्सी, ६ असार । अमेरिकामा गोलीकाण्डका घटना बढ्दै गएका छन् । आइतबार राति पनि वासिङ्टन डीसीको यू स्ट्रीट नर्थवेस्टमा एक सांगीतिक कार्यक्रममा गोली चलेको छ । जसमा एक किशोरको मृत्यु भएको छ भने एक प्रहरीसहित ३ जना घाइते भएका छन् । डिसी प्रहरी युनियनले पनि यसको पुष्टि गरेको छ । अहिले घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको […]

धनुषामा दाजुभाईको विवाद हुँदा गोली चल्यो

धनुषा, ३ जेठ । धनुषाको नगराइन नगरपालिका–८ मा दुई पार्टीमा आवद्ध दाजुभाईबीच विवाद हुँदा गोली चलेको छ । चुनाव हार जितको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा एमाले समर्थक दाजुभाईबीचको विवादले गोली चलेको हो । चुनाव हारजितको विषयमा दाजुभाईहरुबीच नसिव पासवान, जामुन पासवान र श्रीनारायण पासवानबीच विवाद भएको हो । झगडामा सम्लग्न भएको आशंकामा प्रहरीले […]