भैरहवा– मङ्सिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्म नेपाल-भारत सीमा बन्द हुने भएको छ । आज रूपन्देहीमा बसेको नेपाल-भारत सीमावर्ती जिल्लाका उच्च सुरक्षा अधिकारीहरूको बैठकले सीमा बन्द गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय रूपन्देहीका सूचना अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका […]