नेपाल भारत सीमा क्षेत्रमा जनस्तरको सम्बन्ध कमजोर बन्दै गएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।दुवै देशका राज्यले सीमा क्षेत्रका जनस्तरको सामाजिक र सांस्कृतिक सम्बन्धलाई बुझ्न नसक्दा दुवै देशका सीमा क्षेत्रका जनस्तरको सम्बन्ध कमजोर बन्दै गएको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका हुन् । नेपाल भारत सहयोग मञ्चको २५औं वर्ष पूरा भएको रजत उत्सवको अवसर तथा भारत […]