निर्वाचनका लागि ३ दिन नेपाल–भारत सीमा बन्द गरिने

बुटवल- मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ३ दिन नेपाल–भारत सीमा बन्द गरिने भएको छ। रुपन्देहीको छपियामा शनिबार बसेको नेपाल-भारत सीमावर्ती जिल्लाहरुको सुरक्षा समन्वय बैठकले मंसिर १ गते राति १२ देखि ४ गते राति १२ बजेसम्म सिमानाका बन्द गर्ने निर्णय गरेको हो। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि […]

सम्बन्धित सामग्री

नेपालगञ्ज उपमहानगरले गर्‍यो नेपाल–भारत सीमा क्षेत्र सौन्दर्यकरण

नेपालगञ्ज – नेपालगञ्जस्थित नेपाल–भारत सीमा क्षेत्र सौन्दर्यकरण गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिका र सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा नेपाल भारत सीमा (जमुनाहा) क्षेत्र सौन्दर्यकरण गरिएको हो। नेपाल भारत प्रवेशद्वार रंगरोगन, सरसफाई र रंगिन गमलामा विरुवा रोपिएको छ। आज एक समारोहका बीच नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय […]

जनकपुरधाममा नेपाल–भारत सीमा सुरक्षा समितिको बैठक सम्पन्न

जनकपुरधाम – जनकपुरधाममा नेपाल–भारत सीमा सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ। बैठकमा मंसिर २६ गतेदेखि सुरु हुन लागेको सीताराम विवाहपञ्चमी महोत्सवमा सहभागी हुन आउने भारतीय तीर्थयात्रीहरुलाई सीमानामा सहजीकरण गर्नेलगायतको विषयमा छलफल भएको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए। विवाहपञ्चमीमा आउने तीर्थयात्रीसहितको सवारी साधन प्रवेशमा सहजीकरण गर्ने, भारतबाट हुने गरेको लागूऔषध कारोबार कडाइका […]

नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने

नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने भएको छ।रुपन्देही जिल्लासँग सीमा जोडिएको नेपाल–भारत बेलहिया सहितका सीमा नाका आज बेलुकादेखि बन्द हुने भएका छन्।...

कैलालीको नेपाल-भारत सीमा क्षेत्रमा गोली चल्यो

नेपाल-भारत सीमा क्षेत्रनजिक पर्ने धनगढी उपमहानगरपाकालि-९, बंग्रामा गएराति दुई राउण्ड गोली चलेको हो ।

निर्वाचनमा नेपाल-भारत सीमा बन्द हुने

भैरहवा– मङ्सिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्म नेपाल-भारत सीमा बन्द हुने भएको छ । आज रूपन्देहीमा बसेको नेपाल-भारत सीमावर्ती जिल्लाका उच्च सुरक्षा अधिकारीहरूको बैठकले सीमा बन्द गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय रूपन्देहीका सूचना अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका […]

स्थानीय चुनाव : कैलाली र कञ्चनपुरमा नेपाल-भारत सीमा बन्द हुने

धनगढी– स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर कैलाली र कञ्चनपुरमा ४८ घण्टा नेपाल भारत सीमा नाका बन्द गर्ने सहमति भएको छ । नेपाल भारत सीमा सुरक्षा बैठकले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सुरक्षालाई मध्यनजर गर्दै ४८ घण्टा अगाडिदेखि नै सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । शनिबार कैलालीमा बसेको दुई पक्षीय सीमा सुरक्षा […]

नेपाल-भारत सीमा नाका बन्द ७२ घण्टा हुने

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ। दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी लालाबाबु कवाडीले जानकारी दिए। भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीहरूको संयुक्त बैठकले स्थानीय निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमा नाका बन्द गर्ने निर्णय गरेको हो। […]

नेपाल–भारत सीमा नाका चार दिनपछि खुल्यो

काठमाडौँ । चार दिनदेखि बन्द नेपाल–भारत सीमा नाका आजदेखि खुलेको छ । भारतको उत्तराखण्ड राज्यमा फेब्रुअरी १४ (फागुन २ गते) मा भएको विधान सभा निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको झुला घाट नाका गत माघ २८ गतेदेखि बन्द गरिएको थियो । बन्द रहेको नाका खुलेसँगै आवतजावत पनि सुरु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक […]

‘नेपाल भारत सीमा क्षेत्रमा जनस्तरको सम्बन्ध कमजोर’

नेपाल भारत सीमा क्षेत्रमा जनस्तरको सम्बन्ध कमजोर बन्दै गएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।दुवै देशका राज्यले सीमा क्षेत्रका जनस्तरको सामाजिक र सांस्कृतिक सम्बन्धलाई बुझ्न नसक्दा दुवै देशका सीमा क्षेत्रका जनस्तरको सम्बन्ध कमजोर बन्दै गएको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका हुन् । नेपाल भारत सहयोग मञ्चको २५औं वर्ष पूरा भएको रजत उत्सवको अवसर तथा भारत […]

नेपाल–भारत सीमा नाकामा कडाइ

दोस्रो चरणको कोभिड —१९ संक्रमण बढ्दै गएपछि सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता गण बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीले नेपाल भारत सीमा क्षेत्रमा कडाइ गरी उच्च सतर्कता अपनाएको छ ।...