नेपालगञ्ज उपमहानगरले गर्‍यो नेपाल–भारत सीमा क्षेत्र सौन्दर्यकरण

नेपालगञ्ज – नेपालगञ्जस्थित नेपाल–भारत सीमा क्षेत्र सौन्दर्यकरण गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिका र सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा नेपाल भारत सीमा (जमुनाहा) क्षेत्र सौन्दर्यकरण गरिएको हो। नेपाल भारत प्रवेशद्वार रंगरोगन, सरसफाई र रंगिन गमलामा विरुवा रोपिएको छ। आज एक समारोहका बीच नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय […]

सम्बन्धित सामग्री

प्रतिबन्धित नोट र सामान सहित तीन भुटानी पक्राउ

नेपालमा प्रतिबन्धित विदेशी नोट र सामानसहित तीन भुटानी नागरिक नेपाल–भारत सीमा क्षेत्र पशुपतिनगरमा पक्राउ परेका छन्।...

ब्राउनसगुरसहित विराटनगरबाट २ पक्राउ

नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत मोरङको विराटनगरबाट लागु औषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।...

ब्राउनसगुरसहित विराटनगरबाट २ पक्राउ

नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत मोरङको विराटनगरबाट लागु औषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।...

भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ

नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर–१६ दक्षिण गेटबाट एक जना भारतीय नागरिकलाई भारतीय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ।...

नेपाल–भारत सीमा क्षेत्र दशगजामा अतिक्रमित संरचना हटाइयो

सर्लाही । सर्लाहीको नेपाल–भारत सीमा क्षेत्र दशगजामा वर्षौदेखि अतिक्रमण गरेर बनाइएको घर, टहरा र पसल हटाइएको छ । दशगजा क्षेत्रमा नेपाल र भारत दुवैतर्फका नागरिकले अतिक्रमण गरी घर निर्माण गर्ने, घुम्ती पसल राख्ने र बजार बसाल्ने गर्दै आइरहेका थिए । नेपालतर्फका सशस्त्र प्रहरी बल र भारततर्फका सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त प्रयासबाट भारतको बिहारसँग […]

खालिस्थान अभियन्ता सिंह नेपाल पसेको आशंका !

भारतीय सुरक्षा अधिकारीहरूको आग्रहमा सो निर्देशन दिइएको र दुई दिनदेखि नेपाल–भारत सीमा क्षेत्र ‘हाई अलर्ट’ मा राखिएको मन्त्रालय स्रोतले जनाएको छ।...

सीमा क्षेत्रका दुई नेपाली युवती भारतमा बलात्कृत

दाङका दुई युवती भारतमा बलात्कृत भएका छन्। नेपाल भारत सीमा क्षेत्र राजपुर गाउँपालिका ६ का दुई युवतीलाई भारतको जंगलमा भारतीय युवाहरुको समूहले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।...

परदेशीको एउटै मागः गाउँमै रोजगारी सिर्जना

स्थानीय तहको निर्वाचनमा सहभागी हुन नेपाल–भारत सीमा क्षेत्र जमुनाह हुँदै मताधिकार प्रयोगका लागि घर पुग्ने गन्तव्यमा छन् उनी। बुढा काम छाडेर मतदानमा सहभागी हुन आउनुको एउटै कारण छ, ‘गाउँमै रोजगारी मिलोस्।’...

१ सय २० किलो गाँजा र ९ लाख बराबरको अवैध सामान बरामद

नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका–१८ बाट लागुऔषध गाँजा, अदुवा र अवैध सामान प्रहरीले बरामद गरेको छ।...

भारतसँग जोडिएका सीमा नाका बन्द गर्ने सरकारको निर्णय

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख १६ (बिहीबार)देखि नेपाल–भारत सीमा क्षेत्र बन्द गर्ने निर्णय गरेको हो। वैशाख १६ गतेदेखि सीमानाका बन्द गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए।