मधेसका दलित भातृ संगठन एकजुट

मधेस प्रदेशमा क्रियाशील राजनीतिक दलका भातृ संगठनहरूको संयुक्त बैठकले मधेस प्रदेशस्तरीय संयुक्त राजनीतिक दलित संघर्ष समिति गठन गरेको छ।...

सम्बन्धित सामग्री

लोसपाद्वारा २८ भातृ संगठन गठन

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पार्टीका विभिन्न २८ वटा भातृ संगठन गठन गरेको छ ।  शीर्ष नेताहरुको फागुन १० र ११ गते बसेको बैठकले भातृ संगठन, जनवर्गीय तथा शुभेच्छुक संगठन गठन गरिएको लोसपा पार्टी कार्यालयले जनाएको छ । लोकतान्त्रिक विद्यार्थी, युवा, महिला, प्रध्यापक, बुद्धिजीवी, शिक्षक, किसान, भुपू कर्मचारी, मुस्लिम, दलित, आदिवासी जनजाति, कलाकार, ट्रेड युनियन, पत्रकार, थारु, नाइ, अपाङ्ग, भुपू प्रहरी, सैनिक, मजदुर, इन्जिनियर, कानुन व्यवसायी, खेलकुद, सहकारी संघ लगायतका संगठन गठन गरेको छ ।यी

दलित समुदायबाट देश हाँक्ने पहिलो व्यक्ति बन्नु छ : जीवन परियार

नेपाली काँग्रेसका एक प्रभावशाली नेता हुन् जीवन परियार । १४ औँ महाधिवेशनमा सहमहामन्त्रीमा विजयी भएका उनी विद्यार्थी राजनीतिबाट उदाएका हुन् । १४ वर्षको उमेरदेखि नेविसंघ मार्फत राजनीतिमा होमिएका उनी २०५५ मा नेपाली काँग्रेसको भातृ संगठन नेपाल दलित संघ कास्कीका सचिव भए । त्यसपछि केन्द्रीय प्रचार सचिव, केन्द्रीय सचिव, दुई कार्यकाल केन्द्रीय महामन्त्री भए । नेपाली काँग्रेसको ११ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि, १२ औँ महाधिवेशनमा महासमितिको सदस्य हुँदै केन्द्रीय सदस्य निर्वाचित भए । १३ औँ महाधिवे

दलित समुदायको आरक्षित निर्वाचन क्षेत्र छुट्याउनुपर्छ : अध्यक्ष यादव

जनकपुरधाम– जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले दलित आरक्षित निर्वाचनको प्रावधान हुनुपर्ने माग गरेका छन् । जनकपुरधाममा शनिबार जसपाको भातृ संगठन समाजवादी दलित मुक्ति संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले दलित समुदायको उत्थान र राज्यको हरेक निकायमा दलित समुदायको पहुँचका लागि आरक्षित क्षेत्र निर्धारण हुनुपर्ने बताए । निर्वाचन दिनप्रतिदिन महंगो […]

काँग्रेसको सह–महामन्त्रीमा मानबहादुरको दाबी

नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशनमा सह–महामन्त्री पदमा मानबहादुर विश्वकर्माको दाबी रहेको छ । सह–महामन्त्री पदका आठवटा कलस्टरमध्ये विश्वकर्माले दलित तर्फ दाबी रहेको हो । दुई दशकदेखि काँग्रेस केन्द्रीय सदस्य रहेका विश्वकर्मा नेपाली काँग्रेसको ११औँ, १२औँ र १३औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य थिए । त्यस्तै उनी पार्टीको भातृ संगठन नेपाल दलित संघको संस्थापक अध्यक्षसमेत हुन् । दुईपटक सांसद तथा पूर्ववातावरण, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका विश्वकर्मा पार्टीको नीति तथा

कांग्रेसको सह–महामन्त्रीमा मानबहादुरको दाबी

न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सह–महामन्त्री पदमा मानबहादुर विश्वकर्माको दाबी रहेको छ । सह–महामन्त्री पदका आठवटा कलस्टरमध्ये विश्वकर्माले दलित तर्फ दाबी रहेको हो । दुई दशकदेखि कांग्रेस केन्द्रीय सदस्य रहेका विश्वकर्मा नेपाली कांग्रेसको ११औं, १२औं र १३औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य थिए । त्यस्तै उनी पार्टीको भातृ संगठन नेपाल दलित […]

नेकपाका महासचिव विप्लव धनगढीमा

धनगढी– नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) धनगढी पुगेका छन् । विप्लव निकट नेकपाले भोलि धनगढीमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्न उनी आएका हुन् । यसैगरी पिप्लवले पार्टीको भातृ संगठन दलित मुक्ति मोर्चा नेपालको कात्तिक २७ गतेदेखि धनगढीमा हुने राष्ट्रिय सम्मेलन उद्घाटन गर्ने कार्यक्रम रहेको विप्लवका सुदूरपश्चिम प्रदेश इन्चार्ज ओमप्रकाश पुनले बताए । राष्ट्रिय सम्मेलन उद्घाटन […]

विप्लव समूहकाे भातृ संगठनका नेताद्वारा पार्टी परित्याग

रोल्पा - सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द नेतृत्वको नेकपा (विप्लव समुह)को भातृ संगठन दलित मुक्ति मोर्चाको केन्द्रीय सदस्यले पार्टी परित्यागकाे घाेषणा गरेका छन्। केन्द्रीय सदस्य भिम बहादुर विश्वकर्माले पार्टी परित्यागको घोषणा गरेका ...

विज्ञप्ती निकाल्दै विप्लव समूह परित्याग

सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द नेतृत्वको नेकपा (विप्लव समुह)को भातृ संगठन दलित मुक्ति मोर्चाको केन्द्रीय सदस्य भिम बहादुर विश्वकर्माले पार्टी परित्यागको घोषणा गरेको प्रहरीले जनाएको छ। विश्वकर्माले प्रेश बिज्ञप्ती निकालेर पार्टी छोडेको जानकारी गराएका हुन्।

नेकपामा उत्पीडित नेताको ‘नोट अफ डिसेन्ट’

२७ भदौ, काठमाडौं । दुई पार्टीका जनवर्गीय संगठनहरुको एकीकरणमा जुटेको नेकपाको शीर्ष नेतृत्व समक्ष पार्टीभित्रका दलित नेताहरुले फरक मत प्रस्तुत गरेका छन् । पूर्वएमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय समाजका महासचिव गणेश बि.के.ले नेकपा महासचिव विष्णु …