कांग्रेस मुख्यालय सानेपामा नेपाल दलित संघको धर्ना, माग पूरा नभए महाधिवेशन बहिष्कार गर्ने चेतावनी

काठमाडौं : नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएको छ। विभिन्न मागहरु राखेर काठमाडौं जिल्ला कार्य समितिको टोलीले धर्ना दिएका हुन्। मीन विश्वकर्माले यिनै माग राखेर बुधवार संघको अध्यक्षबाट राजीनामा दिएका थिए। संघले न्यूनतम रुपमा क्षेत्रिय प्रतिनिध वडाबाट १ महिला सहित तीनजना निर्वाचित हुनुपर्ने, वडा कमिटी,…