लोसपाद्वारा २८ भातृ संगठन गठन

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पार्टीका विभिन्न २८ वटा भातृ संगठन गठन गरेको छ ।  शीर्ष नेताहरुको फागुन १० र ११ गते बसेको बैठकले भातृ संगठन, जनवर्गीय तथा शुभेच्छुक संगठन गठन गरिएको लोसपा पार्टी कार्यालयले जनाएको छ । लोकतान्त्रिक विद्यार्थी, युवा, महिला, प्रध्यापक, बुद्धिजीवी, शिक्षक, किसान, भुपू कर्मचारी, मुस्लिम, दलित, आदिवासी जनजाति, कलाकार, ट्रेड युनियन, पत्रकार, थारु, नाइ, अपाङ्ग, भुपू प्रहरी, सैनिक, मजदुर, इन्जिनियर, कानुन व्यवसायी, खेलकुद, सहकारी संघ लगायतका संगठन गठन गरेको छ ।यी

सम्बन्धित सामग्री

मधेसका दलित भातृ संगठन एकजुट

मधेस प्रदेशमा क्रियाशील राजनीतिक दलका भातृ संगठनहरूको संयुक्त बैठकले मधेस प्रदेशस्तरीय संयुक्त राजनीतिक दलित संघर्ष समिति गठन गरेको छ।...

रास्वपाले कुनै पनि भातृ संगठन नबनाउने

काठमाडौं, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुनै पनि भातृ संगठन नबनाउने भएको छ । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै रास्वापा नेता एवं प्रतिनिधि सभा सदस्य मनिश झाले पार्टीको कुनै पनि भातृ संगठन नहरने खुलासा गरेका हुन् । पाठ्यक्रम अनुसार पढाई, परीक्षा, नतिजा र […]

रवि लामिछानेको पार्टीले व्यवसायीसँग चन्दा नलिने, भातृ संगठन नहुने

सञ्चारकर्मी रवि लामिछानेले घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै पनि भातृ संगठन नबनाउने भएको छ । पार्टीमा कार्यकर्ता नभई  सदस्य मात्रै हुने उनले बताए । उनले कार्यकर्ता कोही नहुने भोट मात्रै हाले पुग्ने बताए । आलोचना गर्नका लागि बेला बेला बैठक र भेला गर्ने उनले बताए । यस्तै उद्योगी व्यवसायीसँग कहिल्यै पनि चन्दा नलिने उनले बताए । सर्वसाधारण मानिसबाट थोरै रकम चन्दा लिएर मात्र पार्टी सञ्चालन गर्ने बताउँदै खर्च र आम्दानीको पारदर्शी रुपमा सार्वजनिक गर्ने बताए । उनले ठूला व्यवसायीले प

दलको चुनावी घोषणापत्र: खेलकुदको विकास अजेण्डा मात्रै

राजनीतिक दलहरु भातृ संगठन बिस्तारमा निकै अघि छन्। सबैजसो राजनीतिक दलले आफ्ना भातृ संगठन बनाएका छन्। युवाहरुलाई लक्षित गरेर खेलकुदका संगठन पनि बनाएका छन्। नेकपा एमालेको खेलकुद महासंघ, नेपाली काँग्रेसको लोकतान्त्रिक खेलकुद तथा माओवादी केन्द्रको पनि छुट्टै स...

खेलकुद महासंघको जिल्ला सम्मेलन आयोजक कमिटी गठन

नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघको ताप्लेजुङ जिल्ला सम्मेलन आयोजक कमिटी गठन भएको छ।...

एमसीसीविरुद्ध राप्रपाका २१ भातृ संगठन आन्दोलित

काठमाडौं, २ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट भातृ संगठनहरूले एमसीसीका विरुद्धमा प्रदर्शन गर्ने भएका छन् । सोमबार राजधानीमा बसेको राप्रपा निकट २१ भातृ संगठनको बैठकले एमसीसीविरुद्ध एकबद्ध भएर प्रदर्शन गर्ने निर्णय गरेको हो । उनीहरूले ४ माघ बुधबार माइतीघर मण्डलामा विरोधप्रदर्शन गर्ने निर्णय गरेका छन् । एमसीसी देशको हित विपरित रहेको निष्कर्शसहित प्रदर्शन […]

एमालेको भातृ संगठन देशव्यापी प्रदर्शनमा उत्रियो, सभामुख र मन्त्रीहरु निशानामा

काठमाडौं, १८ माघ । नेकपा (एमाले) को भातृ संठनहरु चुनावको मिति घोषणा माग गर्दै देशव्यापी रुपमा आन्दोलनमा उत्रिने तयारीमा छन् । सरकारले स्थानीय तहको निर्वाचन टार्न खोजेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावको लागि सरकारमाथि दबाब सिर्जना गर्न आन्दोलन गर्न निर्देशन दिएसँगै राष्ट्रिय युवा संघ, अनेरास्ववियु सडकमा उत्रिएका छन् । आजमात्रै अनेरास्ववियुले पुल्चोकस्थित् मन्त्री […]

किसान अरु दलका भातृ संगठन, हाम्रा लागि मातृ संगठनः हृदयेश त्रिपाठी

काठमाडौं, २९ मंसिर । नवगठित जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले किसानलाई आफ्नो दलले वर्गीय आधार बनाएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता त्रिपाठीले भने, “ऋषिजी, देशमा पार्टीको अभाव भएकाले हामीले नयाँ दल खोलेका होइनौं । अरु दलको आलोचना गरेर आफ्नो महिमामण्डन गर्न […]

वाईसिएलका जिल्ला अध्यक्ष कांग्रेसको भातृ संगठन तरुण दलको उपसंयोजक

बासुदेव शर्मा, जाजरकोट  ।  जाजरकोट माओबादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिक वाईसिएलका जिल्ला अध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । काठमाण्डौमा आईतबार आयोजित कार्यक्रममा नेकपा माओबादी केन्द्रको भातृ संगठन वाईसिएलका जिल्ला अध्यक्ष भिम बहादुर जिसीले माओबादी केन्द्र परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नेपाली कांग्रेसमा प्रबेश गरेका भिम बहादुर जिसीलाई काग्रेस केन्द्रिय […]