सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द नेतृत्वको नेकपा (विप्लव समुह)को भातृ संगठन दलित मुक्ति मोर्चाको केन्द्रीय सदस्य भिम बहादुर विश्वकर्माले पार्टी परित्यागको घोषणा गरेको प्रहरीले जनाएको छ। विश्वकर्माले प्रेश बिज्ञप्ती निकालेर पार्टी छोडेको जानकारी गराएका हुन्।