रञ्जन कोइरालाको मुद्दा फैसलाबारे चोलेन्द्रको बयान : मलाई प्रायश्चित छ

१९ भदौ, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले रञ्जन कोइरालाको मुद्दा फैसलामा प्रायश्चित गरेको बताएका छन् । आफूले यो मुद्दामा विवेक प्रयोग गरेको भन्दै उनले यसैका कारण महाअभियोग लगाइएको हो भने जनतासमक्ष माफी माग्ने बताए । ‘त्यसमा गल्ती भयो विवेक प्रयोग गर्दा भने जनता समक्ष क्षमा चाहन्छु, मलाई प्रायश्चित भएको छ,’ महाअभियोग सिफारिस समितिमा […]

सम्बन्धित सामग्री

माफी मागेको ? प्रायश्चित्त गरेको? : चोलेन्द्रको समाचारमा मिडिया यसरी चिप्लिए

रञ्जन कोइराला (आफ्नै श्रीमती मारेर लाश जलाउने सशस्त्र प्रहरीका पूर्व डिआइजी) लाई कैद माफको फैसलामा गल्ती भयो भन्दै माफी मागे चोलेन्द्रले। रन्जन कोइरालको फैसलाका विषयमा चोलेन्द्रको बयान : क्षमा चाहन्छु, मलाई प्रायश्चित छ रञ्जन कोइरालाको कैद छुट दिने फैसलाप्रति आफूलाई ‘गिल्टी फिल’ भएको बताए। यी केही वाक्य नेपालका नाम चलेकै मिडियामा आएका हुन्। सर्वोच्च अदालतका… Continue reading

‘रञ्जन कोइरालाको मुद्दामा केही गल्ती गरेको महसुस भयो’

काठमाडौं  । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले रञ्जन कोइरालाको मुद्दामा विवेक प्रयोग गर्ने क्रममा आफूले केही गल्ती गरेको महसुुस भएको बताउनुभएको छ । संसद्को महाअभियोग सिफारिस समितिमा बयान दिने क्रममा तेस्रो दिन आइतबार उहाँले त्यस मुद्दामा विवेक प्रयोग गर्दा भने गल्ती भएको महसुस भएकोले प्रायश्चित गरेको बताउनुभएको हो । राणाको जवाफ उद्धृत गर्दै सांसद मीनबहादुर विश्वकर्माले […]

जबराबाट डिआइजी रञ्जन कोइरालाको फैसलामा क्षमायाचना

काठमाडौं। प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले आइतबार पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिएको छ । समितिले आइतबार बिहान ११ बजेदेखि राणासँग करिब २ घण्टा बयान लिएको हो । समिति सदस्यहरुले बयानलिने क्रममा डीआईजी रञ्जल कोइरालाको फैसलाबारे प्रश्न गरेका थिए । कोइरालाको फैसलामा जबराले क्षमा याचना गर्नुभएको छ । श्रीमतीको हत्या अभियोग लागेका कोइराला पूर्वडिआइजी […]

रञ्जन कोइरालाको फैसलाबारे जबराको बयान : क्षमा चाहन्छु, मलाई प्रायश्चित छ

काठमाडौँ- महाअभियोगको सामना गरिरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आइतबार पनि महाअभियोग सिफारिस समितिसमक्ष बयान दिएका छन् । प्रतिनिधिसभाले गठन गरेको समितिले आइतबार जबरासँग पाँच वटा प्रश्न सोधेको थियो । ४३ वटा प्रश्न तयार गरेको समितिले यसअघिका दुई बैठकमा ६ वटा प्रश्न सोधेको थियो । आइतबार समितिले श्रीमतीको हत्यापछि प्रमाण नष्ट गर्न जलाएको अभियोगमा जेल […]

रञ्जन कोइरालाको फैसलाबारे चोलेन्द्रको कडा बयान

काठमाडौं, १९ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले रन्जन कोइरालाको फैसलाबारे दुई बच्चाको लागि न्यायाधीशको विवेक प्रयोग गरेको बताएका छन् । जबराले जन्मकैद मुलुकी व्यवस्था अनुसार सजायमा न्यायाधीशको विवेक प्रयोग गर्ने अधिकारको प्रयोग गरेको समेत स्पष्ट पारेका हुन् । ज बराले श्रीमतीको हत्या गरेर जंगलमा फालेको अभियोग लागेका कोइरालालाई २० वर्ष सजाय घटाएर ८ वर्षमा […]

रञ्जन कोइरालाको फैसला विवेक प्रयोग गरेर लिइएको होः जबरा

काठमाडौँ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरालाई सशस्त्र प्रहरीका पूर्वनायब महानिरीक्षक (डिआइजी) रञ्जन कोइरालाको फैसलाबारे प्रश्न गरिएको छ। महाभियोग सिफारिस समितिले तेस्रो दिन बयान लिने क्रममा समिति सदस्य नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले जबरालाई रञ्जन कोइरालाको फैसलाबारे प्रश्न गरिएको हो।

रञ्जन कोइरालाको मुद्दाबारे चोलेन्द्र : छोरा रोइकराई गरेकाले सजाय घटाएँ

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको बयान २५ गतेसम्मका लागि स्थगित गरिएको छ । महाभियोग सिफारिस समितिको आइतबारको बैठकले अर्को बैठक भदौ २५ गते बस्नेगरी स्थगित गरेको हो । आइतबार तेस्रो दिनको बैठकमा राणाले ५ वटा प्रश्नको जवाफ दिएका थिए । योसँगै राणाले ४३ मध्ये ११ वटा प्रश्नको जवाफ दिएका छन् । आइतबार रन्जन कोइरालाको फैसलाबारे सोधिएको प्रश्नमा उनले २० वर्ष कैद घटाउनुपर्नाको कारणमा छोरा रोइकराई गरेको तर्क पेश गरेका थिए । ‘रञ्जन कोइरालाको मुद्दाका विषयमा न्यायधीशलाई व