चोलेन्द्रसँग अब अर्को हप्तामात्रै बयान, पूर्व डीआइजी रञ्जन कोइरालाको विषयमा भने : मैले विवेकको प्रयोग गरेको हुँ

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग महाभियोगबारे आज तेस्रो दिनको बयान सकिएको छ। आफूमाथि लागेको महाभियोगका बारेमा बयान दिन उनी आज बिहान सिंहदरबार पुगेका थिए। गत बुधवार र बिहीवार उनीमाथि लागेको महाभियोग छानबिन गर्न बनेको समितिले उनलाई विभिन्न प्रश्न सोधेको थियो। आज पनि त्यो क्रम जारी रह्यो। तर, सवाल जवाफको कार्यतालिका…