काठमाडौं, १९ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले रन्जन कोइरालाको फैसलाबारे दुई बच्चाको लागि न्यायाधीशको विवेक प्रयोग गरेको बताएका छन् । जबराले जन्मकैद मुलुकी व्यवस्था अनुसार सजायमा न्यायाधीशको विवेक प्रयोग गर्ने अधिकारको प्रयोग गरेको समेत स्पष्ट पारेका हुन् । ज बराले श्रीमतीको हत्या गरेर जंगलमा फालेको अभियोग लागेका कोइरालालाई २० वर्ष सजाय घटाएर ८ वर्षमा […]