द्रुत मार्ग : नेपालको समृद्धिमा छलाङ मार्ने परियोजना

प्रस्तावित द्रुत मार्गले लुम्बिनी, मुक्तिनाथ, देवघाट र पशुपतिनाथ जस्ता विश्वको ध्यानाकर्षण गर्ने तीर्थहरूलाई जोड्दछ । काठमाडौंका सांस्कृतिक सम्पदा, चितवनको राष्ट्रिय निकुञ्ज, पोखरा, अन्नपूर्ण पदमार्ग जस्ता विश्व प्रसिद्ध पर्यटन केन्द्रहरूलाई एकसाथ जोड्दछ ।

सम्बन्धित सामग्री

फाष्ट ट्रयाक निर्माणमा तीन चिनियाँको मृत्युले जन्मायो यी रहस्य

काठमाडौं, १६ जेठ । काठमाडौं–तराई (मधेश) द्रुत मार्ग फाष्ट ट्रयाकमा वैशाखको तेस्रो साता लोडर पल्टिएर तीनजनाको मृत्यु भएको घटनाले धेरै रहस्यहरु खुल्न थालेको छ । मकवानपुरको पूर्वी बकैया गाउँपालिका ११ स्थित जितपुर भञ्ज्याङ नजिकै भएको घटनामा मृत्यु भएका चिनियाँको वर्क पर्मिट, बीमालगायतको विषय उठेको छ । राष्ट्रिय गौरवको परियोजना अन्तर्गतका दुईवटा खण्ड गरी दुई चिनियाँ […]

फास्ट ट्रयाक :  ४ वर्षमा मात्र १६ प्रतिशत काम

काठमाडौ :  काठमाडौंलाई तराई–मधेशसँग जोड्ने राष्ट्रिय गौरवको बहुचर्चित आयोजना द्रुत मार्ग (फास्ट ट्र्याक) को काम ४ वर्षमा १६ प्रतिशत निर्माण सम्पन्न भएको छ।२१ वैशाख २०७४ को नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालको मन्त्रिपरिषद् बैठकले फास्ट ट्र्याक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो। सोहीअनुसार नेपाली सेनाले काम थालेको हो।त्यसबेला नै चार वर्षमा काम सक्ने भनिएको भए २०७६ साल भदौमा डिपिआर भनिने विस्तृत आयोजना प्रतिवेदन अनुमोदन भएपछि मात्रै वास्तविक रूपमा परियोज

भारतीय कम्पनीसँग कुरा मिलेन: डीपीआरबिनै काठमाडौं–तराई द्रुत मार्ग

मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण मानिएको काठमाडौं–निजगढ दु्रुत मार्ग (एक्सप्रेस वे) को काम विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बिना नै अघि बढ्ने भएको छ । भारतीय कम्पनीसँग खरिदमा कुरा नमिलेपछि सेनाले डीपीआरबिना नै निर्माण अघि बढाउने तयारी थालेको हो । सेनाले भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेज लिमिटेड (आईएलएन्डएफएस) ले तयार पारेको डीपीआर खरिद गर्ने विषयमा आइतबार अबेरसम्म…

सेनाले भन्यो भारतसँग कुरा नमिले आफै बनाउँछौं

काठमाडौँ । नेपाली सेनाले तराई–काठमाडौं जोड्ने द्रुत मार्ग ९फास्ट ट्रयाक० को विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० खरिदका विषयमा भारतीय पक्षसँग सहमति नभए आफैं तयार गर्ने...

भारतीय कम्पनीको डिपिआर खरिद गर्ने निर्णय कानुनविपरीत

सरकारले भारतीय कम्पनीबाट तयार काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) खरिद गर्ने निर्णय कानुनविपरीत रहेको पाइएको छ। यो खबर टेकराज थामीले आजको नयाँ पत्रिकामा लेखेका छन्। फास्ट ट्रयाकको डिपिआर खरिद गर्ने सरकारको निर्णय सर्वोच्च अदालतको आदेशविपरीत रहेको कानुन व्यवसायीहरूको दाबी छ। सर्वोच्चको १६ असार ०७३ को फैसालामा भारतीय कम्पनीसँग भएको सम्पूर्ण…

फास्ट ट्रयाकको अपूरो डिपिआरको मूल्य ६१ करोड

भारतीय कम्पनीले बनाएको डिपिआरमा आवश्यक पुल र सुरुङमार्गको संख्या नै अपूरो - सरकारले खरिद गर्ने काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माण कार्य भारतीय कम्पनीकै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)का आधारमा समयमा नसकिने भएको छ । डिपिआर अपूरो भएकाले त्यसैको आधारमा निर्माण गर्न कठिन छ । डिपिआर

द्रुत मार्ग: डीपीआरमा ८० करोड

काठमाडाैँ–तराई द्रुत मार्ग निर्माणका लागि भारतीय कम्पनीले बनाएको विस्तृत परियोजना प्रतिवेदन किन्ने तयारी

फास्ट ट्रयाकको डीपीआर भारतकै!

काठमाडौं-तराई द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणका क्रममा भारतीय कम्पनीले तयार गरेकै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) किनेर उपयोग गर्नेबारे नेपाली सेनामा बहस सुरु भएको छ। चार वर्षमा निर्माण सक्ने गरी द्रुतमार्ग जिम्मा लिएको सेनाले भारतीय कम्पनीले पहिल्यै बनाएको डीपीआरबारे अध्ययनसमेत अघि बढाएको छ। यो खबर चन्द्रशेखर अधिकारीले आजको कान्तिपुरमा लेखेका छन्। नयाँ डीपीआर बनाउन समय लाग्ने…

काठमाडौं–तराई द्रुतमार्ग : ‘भारतीय डीपीआर नै किन्ने कि ?’

काठमाडौं–तराई द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणका क्रममा भारतीय कम्पनीले तयार गरेकै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) किनेर उपयोग गर्नेबारे नेपाली सेनामा बहस सुरु भएको छ । चार वर्षमा निर्माण सक्ने गरी द्रुतमार्ग जिम्मा लिएको सेनाले भारतीय कम्पनीले पहिल्यै बनाएको डीपीआरबारे अध्ययनसमेत अघि बढाएको छ ।