द्रुतमार्गको प्रगतिप्रति विज्ञको चिन्ता, यो वर्ष परियोजना निर्माणको जग तयार हुने सेनाको भनाइ - BBC News नेपाली

'राष्ट्रिय गौरवको योजना' काठमाण्डू-तराई द्रुत मार्ग निर्माणमा अहिलेसम्म ११ प्रतिशत प्रगति भएको विवरण आएसँगै उक्त परियोजनाको समीक्षा गर्नुपर्ने विज्ञहरूले बताएका छन्।

सम्बन्धित सामग्री

सेना फिर्ता गर्न भारत सहमत भएको माल्दिभ्सको भनाइ

नयाँदिल्ली– रणनीतिकरूपमा अवस्थित टापु समूह राष्ट्र माल्दिभ्सका राष्ट्रपतिले आफ्नो मुलुकबाट सेना फिर्ता गर्न भारत सहमत भएको बताएका छन् । राष्ट्रपति निर्वाचनअघि उनले भारतीय सेना फिर्ता गराउने वाचा गरेका थिए । यद्यपि राष्ट्रपति मोहम्मद मुइज्जुले भारतीय सेनाको स्थानमा चिनियाँ सैनिक तैनाथ गरेर क्षेत्रीय सन्तुलनलाई बिगार्ने आफ्नो मनसाय नरहेको बताए। भ्रष्टाचारको आरोपमा कारागारमा रहेका चीन समर्थक पूर्वराष्ट्रपतिको […]

एमाले सांसद तामाङको माग- नेपाली सेनाको संख्याबारे राष्ट्रिय सहमति गरियोस्

एमाले सांसद तारा लामा तामाङले नेपाली सेनाको संख्याबारे राष्ट्रिय सहमति गर्नुपर्ने बताएका छन् । सेनाको संख्या कटौतीबारे पटकपटक प्रश्न उठिरहेको भन्दै यसलाई राष्ट्रिय सहमति गरेर निरुपण गर्नुपर्ने उनको उनको भनाइ...

बेपत्ता विमान खोज्न बिहानैदेखि खटियो नेपाली सेनाको टोली

काठमाडौं : आइतबार बिहानबाट बेपत्ता भएको तारा एयरको विमान खोज्न नेपाली सेनाको हेलिकोप्टर आज बिहानै मुस्ताङ पुगेको छ। आइतबार बिहान ९:५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान अझै बेपत्ता रहेको छ।हिजो राति ८ बजेसम्म पनि नभेटिएपछि उद्दार तथा खोजी टोली सदरमुकाम फर्किएको थियो।  नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार साँझसम्म विमान नभेटिएपछि खोजी कार्य स्थगित भएको थियो।  विमानको खोजीका लागि आज बिहानैदेखि टोली परिचालन गरिएको सिलवालको भनाइ छ। अध्यारो र प्रतिकुल

तारा एअरको जहाज खोज्न सेनाको हेलिकप्टर मुस्ताङ पुग्यो, मौसममा केही सुधार

कास्की – पोखराबाट मुस्ताङका लागि उडेर सम्पर्कविहीन भएको तारा एअरको जहाज खोज्न काठमाण्डौबाट नेपाली सेनाको हेलिकप्टर मुस्ताङ पुगेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सेनाको हेलिकप्टर मुस्ताङ आइसकेको र फिस्टेलको हेलिकप्टर पनि केहीबेरमा खोजीमा परिचालन हुने उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । मौसममा केही सुधार आएकाले दुई वटै हेलिकप्टर सम्भावित दुर्घटनास्थलमा खोजीका लागि परिचालन हुने उहाँको भनाइ छ । आज बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एअरको जहा...

देशका पाँच मुख्य शहरमा सेनाको हेलिकप्टरसहितको जगेडा फौज परिचालन

जुनसुकै मतदानस्थलमा निर्वाचन विरोधी गतिविधि भए सेनाको हेलिकप्टरले थप शान्ति सुरक्षाको व्यवस्था गर्ने उहाँको भनाइ छ । देशभरका अति संवेदनशील मतदान केन्द्रहरूमा सेनाको हेलिकप्टर मार्फत हवाइ गस्ती समेत गरिने सिलवालले बताउनुभयो ।

हुम्लामा खाद्यान्न  ढुवानी गर्न सरकारको ढिलाइ

सेनाको हेलिकोप्टर मर्मतमा रहेकाले  ढुवानीमा अझै एक–दुई दिन लाग्ने सरकारको भनाइ भोकमरी रहेको हुम्लाको लिमी क्षेत्रमा खाद्यान्न पुर्‍याउन सरकारले ढिलाइ गरेको छ । यसअघि शुक्रबारदेखि ढुवानी गर्ने बताएको सरकारले अब सेनाको हेलिकोप्टर...

हङकङमा चिनियाँ जनमुक्ति सेनाको युद्धपोत तैनाथ, अमेरिकालाई रोक्ने प्रयास

बिहीवार चिनियाँ जनमुक्ति सेनाको हङकङ ग्यारिसनले समुद्र किनारमा युद्धपोत राखेको छ ।  उक्त ग्यारिसनका प्रवक्ताको भनाइ चाइना मिलिटरी अन्लाइनले उद्धृत गरेको छ । उनका अनुसार, नानजिआओ ८८ नामक युद्धपोत हङकङ टापुको उत्तरी किनारस्थित केन्द्रीय सैन्य बन्दरगाहमा राखेर सञ्चालनसम्बन्धी परीक्षण गरिरहेको छ ।  चीनले नयाँ सुरक्षा कानून लागू गरेपछि हङकङ विशेष प्रशासनिक क्षेत्रको सरकारलाई चिनियाँ जनमुक्ति सेनाले १५० मिटर लामो बन्दरगाह दिएको हो ।  हङकङ ग्यारिसनको प्राथमिक जलसैन्य क्षेत्र स्टोनकटर्स टापुमा छ र त्यो कावलून प्...